• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      ९ घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      १० घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २२ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि

      सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

      १ दिन अघि

      गलकोटमा ३ सामुदायीक वनमा आगोलागी आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित

      १ दिन अघि

      रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / जीवनशैली

    रुपन्देहीको तिलोत्तमामा उर्लदौ सय करोड अभियान

  • धन कुमारी चौधरी
  • २०७७ फागुन २, आईतबार (१ हफ्ता अघि)
  • ८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    तिलोत्तमा ।
    रुपन्देही जिल्लाकाे तिलोत्तमा नगरपालिकामा महिला हिंसा विरुद्ध उर्लदो सय करोड अभियान दलित सामाजिक विकास केन्द्र र केएर नेपाल द्धारा संचालित अब मेरो पालो कार्यक्रम अन्तरगत गठित किशोरी समुहहरुको नेतृत्वमा अभियान शुरु गरिएको छ ।
    तिलौत्तमा न.पा.वडा नं.१३ बनकटटीको चौकमा अब मेरो पालो कार्यक्रम अन्तरगत गठित बनकटटी टिकुलीगढमा रहेका सशक्त किशोरी समुहको अगुवाईमा कार्यक्रमको सभा अध्यक्ष समिक्षा चापागाई कार्यक्रम संचालक प्रिस्कीला बराल र फ्यालसमाेबको नारा की नेतृत्वकर्ता सरस्वती थापा रहेका थिन । उर्लदो सय करोड अभियान अन्तरगत बलात्कार विरुद्ध किशोरीहरुले आँखामा कालो पटटी, कालो लुगा र कालो माक्स लगाई महिला हिंसा अन्त्यका लागी विरोध कार्यक्रम सम्पन्न गरिएका छन । उक्त कार्यक्रममा वडा जनप्रतिनिधिहरु, शिक्षक, धर्मगुरु तथा अभिभावकहरुले महिला हिंसा विरुद्ध समुहिक प्रतिबद्धता गरेका छन । यस कार्यक्रममा कविता, नारा तथा नृत्य जस्ता गतिविधि द्धारा कार्यक्रम प्रभावकारी तरिका बाट सफल भएको यो कार्यक्रम साप्तहिक रुपमा बिभिन्न ठाउँमा मनाउने अब मेरो पालो कार्यक्रमका कार्यक्रम संयोजक निर्मला सिंहले जनकारी दिनु भएको छ । दलित सामाजिक विकास केन्द्र कपिलवस्तुका अध्यक्ष राम शरन रैदासले उक्त कार्यक्रम किशोरीहरुको नेतृत्वमा संचालन गरिएको र महिला हिंसा विरुद्धका लागी रुपन्देही र कपिलवस्तु जिल्लाको विभिन्न पालिकाहरुमा कार्यक्रम मनाइएको छ ।
    त्यसै गरी जमिनमा उर्लदो सय करोड अबिर बाट लेखी सो अक्षर माथि दिपप्रज्वलन गरी राष्ट्रीय गीतका र नगर गीत बाट कार्यक्रमलाई अगाडी बढाईएको सा.प. सरस्वती थापाले बताउनु भएको छ ।
    उक्त कार्यक्रममा वडा अध्यक्ष ज्यूले भन्नुभयो कि यो कार्यक्रम अत्यन्तै राम्रो र साचिकै हाम्रा किशोरीहरुलाई सशक्त बनाउने कार्य गरेको छ । यो कार्यक्रम पूरा भए पश्चात हामी वडा नगरबाट कार्यक्रमलाई बचाई राख्ने छौ र हाम्रा किशोरीहरुको लागी यो कार्यक्रमलाई निरन्तता दिइने छौ । त्यसका लागी हामीले बजेट विनियोजन गरी अगाडी बढनु पर्दछ हौसला दिदै प्रतिबद्धता राख्दै कार्यक्रमको समापन गरिएको थियो ।

    • #तिलोत्तमा नगरपालिका

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

    संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

    समाचार

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    बुटवल दैनिक बिशेष

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    पत्रकार ज्ञवाली आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑