नवलपरासी, फागुन १ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका लाई यहि फागुन मसान्तसम्म नगरलाई बाल मैत्री नगर घाेषणा गर्ने लक्ष्य काे साथ आज परासीमा नगर बाल संजाल र मैत्री समाज नेपालकाे आयाेजनामा हाेटल , वर्कशप , रेष्टुरेन्टमा हरुमा तथ्यांक संकलन कार्य काे आज शुभ-आरम्भ गरिएको छ ।
नगर बाल संजाल कि अध्यक्ष गाेमा अग्रहरी काे अध्यक्षाता तथा रामग्राम नगर उप-प्रमुख रम्भा कुवर काे प्रमुख आतिथ्यता तथ्यांक संकलन कार्य काे शुभ-आरम्भ गरियाे ।
कार्यक्रममा मैत्री समाज नेपाल का अध्यक्ष राकेश गुप्ता , रास्ट्रिय सहजकर्ता शर्मिला पाैडेल , पत्रकार सुरेश यादव , समाजिक परिचालक पशुपति प्रसाद नाउ , कमल राज शर्मा , नगर बाल संजाल का सल्लाहकार सिद्धान्त पाठक र विभिन्न वडा का बाल मैत्री साेवमसेवकहरु काे उपस्थिति रहेका थियाे ।