• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

      ७ घण्टा अघि

      भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

      ७ घण्टा अघि

      मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

      ७ घण्टा अघि

      माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

      ९ घण्टा अघि

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      ९ घण्टा अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      ९ घण्टा अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      १० घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      ११ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      ११ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      ११ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      १३ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      १५ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      १७ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      १७ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      १७ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ ९, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    मायादेवी गाउँपालिकामा क्षयरोगका बिरामी पत्ता लगाउने अभियान सुरु

  • बुटवल दैनिक संवाददाता
  • २०७७ माघ ३०, शुक्रबार (१ साल अघि)
  • ३७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    बुटवल – रूपन्देहीको मायादेवी गाउँपालिकाले समाजमा लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउने अभियान सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वडामा क्षयरोगबारे जनचेतना फैलाउँदै रोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।

    ‘गाउँघरमा यो रोग पालेर बसेका, रोग लागेर पनि समाजको डरले बाहिर आउन नसकेकाहरूको पहिचान गरी उपचारमा ल्याएर क्षय रोग न्यूनीकरण अभियान सुरु गरेका हौँ’, आत्रेयले भने ।स्वास्थ्य शाखाले यो अभियानको प्रथम चरणमा गाउँपालिका वडा नम्बर २, ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविकालाई कम्हरिया स्वास्थ्य चौकीमा तालिम दिएको छ । उनीहरूलाई जोखिमयुक्त जनसंख्यामा क्षयरोगी कसरी पत्ता लगाउने र पहिचान कसरी गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिएको छ ।

    ‘स्वयंसेविकालाई क्षयरोगका लक्षण, रोग लागेपछि अवस्थालगायत विषयमा प्रशिक्षण दिएका हौँ । अब उनीहरू वडाका प्रत्येक घरघरमा गई क्षयरोगका लक्षण भएका व्यक्तिलाई भेटेरे खकार संकलन गरी ल्याउँछन् र परीक्षण हुन्छ’, आत्रेयले भने । पहिलो दिन वडा नम्बर २, ३ र ४ का ३२ जना स्वयंसेविकालाई स्वास्थ्य शाखा प्रमुख आत्रेय, स्वास्थ्य शाखा नर्सिङ निरीक्षक शर्मिला शर्मा, कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रभुनाथ चौधरी, हेल्थ असिस्टेन्ट सुरेश चौधरीले क्षयरोगको जानकारी, सर्ने अवस्था, उपचारविधिलगायत विषयमा प्रशिक्षण दिएका थिए ।

    प्रशिक्षण लिएका स्वयंसेविकाले बुधबारदेखि वडा नम्बर २, ३ र ४ का सबै घरघरमा गई सम्भावित बिरामीको खकार संकलन गरी प्रत्येक वडाको स्वास्थ्य चौकीमा बुझाउनेछन् । यो कार्यक्रम गाउँपालिकाका सबै वडामा सुरु हुनेछ । गाउँपालिकामा हालसम्म १६ जना क्षयरोगका बिरामी रहेकामा उनीहरूको उपचार भइरहेको छ । गाउँपालिका अध्यक्ष धु्रवनारायण चौधरीले समाजमा चेतनाको कमीका कारण आफ्नो समस्या लुकाएर राख्ने प्रवृत्तिकाले क्षयरोगी पहिचानमा समस्या परेको बताए । ‘रोग लागे उपचार गराउनुभन्दा लुकाउने परिपाटी अन्त्य गर्न वडा स्वयंसेविका परिचालन गरेका हौँ । स्वयंसेविकाले घरघरमा गएर उनीहरूको अवस्थाबारे जानकारी ल्याउनेछन्’, अध्यक्ष चौधरीले भने ।

    • #मायादेवी गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

    महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

    समाचार

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑