• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ६ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ६ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      २ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकलाई स्याहारसुसार गरेका परिवारलाई सम्मान

  • बुटवल दैनिक
  • २०७७ माघ ३०, शुक्रबार (२ साल अघि)
  • ६९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    दाङ- राप्ती गाउँपालिकामा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गरिएको छ । राप्ती गाउँपालिकाका ९ वटै वडाका ६७ जनालाई परिवारका ज्येष्ठ सदस्यको सम्मानपूर्ण व्यवहार र संरक्षणसहित पालनपोषण गर्दै आएकामा सम्मान गरिएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    गाउँपालिका कार्यालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा लालनपालनमा खटिने छोराबुहारीलाई प्रमाणपत्रसहित सम्मान गरियो छ ।  वडागत रूपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसअनुसार छनोटमा परेका छोराबुहारीलाई सम्मान गरिएको हो ।

    ज्येष्ठ नागरिक आमाबुबा, सासू, ससुरा वा अन्यको सम्मानमा घरका सदस्यको भूमिका कम नहोस् भनेरै छोराबुहारीलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

    गाउँपालिकाले विगत वर्षदेखि सुरु गरेको ज्येष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

    सम्मानित हुनेहरूमा वडा नम्बर १ बाट केशरबहादुर कुमाल, लाली कुमाल, शान्ति जिसी, हीरामणि शर्मा, अन्जु शर्मा, निराजन शर्मा, गीता ज्ञवाली रहेका छन् ।

    यस्तै, वडा नम्बर २ बाट लालबहादुर रोका, माया बुढा, गोविन्द चौधरी, जागेश्वरी चौधरी, खिमु भट्टराई, अनिता जिसी रहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसीले बताइन् ।  वडा नम्बर ३ बाट मेघराज पौडेल, सुमित्रा पौडेल, रोमलाल शर्मा, नुमादेवी शर्मा, राजगिरी चौधरी, बगेश्वरी चौधरी, थम्मन बैमा मगर, छवि बैमा मगर, वडा नम्बर ४ बाट रोइनु चौधरी, समिता चौधरी, तिर्सना चौधरी, खगेन्द्र मल्ल, रेनु शाही, कमला स्याङवा रहेका छन् ।

    गाउँपालिकाका अनुसार वडा नम्बर ५ बाट गणेशकुमार चौधरी, सरस्वती चौधरी, तिलक पोख्रेल, टुकीकुमारी पोख्रेल, दिनेश चौधरी, चन्द्रा चौधरी, जीवराज भट्टराई, सरस्वती भट्टराई, वडा नम्बर ६ बाट प्रदीप चौधरी, कमला भण्डारी चौधरी, रामप्रसाद चौधरी, रामपति चौधरी, कालीराम चौधरी, लखनी चौधरी, छविलाल चौधरी, जानकी चौधरीले छोराबुहारीको सम्मान पाएका छन् ।

    यस्तै, वडा नम्बर ७ बाट कमलबहादुर चौधरी, हीरामति चौधरी, भोजराज चौधरी, हीरामती चौधरी, कृष्ण परियार, खिमेश परियार, उदय चौधरी, रामकृष्णी चौधरी, वडा नम्बर ८ बाट भगतलाल चौधरी, फूलमाया चौधरी, भगतनारायण चौधरी, शिलापति चौधरी, टोपबहादुर गुरुङ, चनु गुरुङ, तेजबहादुर थापा मगर र शारदा थापा मगरले सम्मान पाए ।

    वडा नम्बर ९ बाट रुद्र फुङजा, पुष्पा फुङजा, धनवीर सुनारी, चुमा सुनारी, विष्णु बराल, तुलसी बराल, मोहन घर्ती र चुमी घर्ती रहेको गाउँपालिकाको ज्येष्ठ नागरिक शाखा प्रमुख जिसीले जानकारी दिइन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑