• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २३, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

      ६ घण्टा अघि

      कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      जंगबहादुर कहार काे निधन

      ८ घण्टा अघि

      देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

      ९ घण्टा अघि

      गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

      ९ घण्टा अघि

      ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

      १० घण्टा अघि

      शुध्दाेधनमा कोभिड-१९ रोग बिरुद्ध खोप

      ११ घण्टा अघि

      बाँकेमा टिप्पर आतंकः प्रधानाध्यापकको मृत्यु बिद्यार्थी आन्दोलीत

      ११ घण्टा अघि

      पर्दाभित्रकी फुलन्देकी आमा को हुन् त वास्तविक रुपमा चिन्नुहोस ।

      ११ घण्टा अघि

      सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र

      ११ घण्टा अघि

      रहेनन् कन्चन आज यो संसार छोडेर सधैको लागि बिदा भए

      ११ घण्टा अघि

      नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा पाठक

      ११ घण्टा अघि

      इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

      १२ घण्टा अघि

      २५ वर्षपछि मेलम्चीकाे पानी काठमाडाैं आयाे

      १२ घण्टा अघि

      मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार अन्तर्गत खोर ब्यबस्थापन र बाख्रा पालन सम्बन्धि तालिम सञ्चालन

      १७ घण्टा अघि
    in
    आज: २०७७ फागुन २३, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    स्थापना दिवशको अवसरमा विविध खेलकुद कार्यक्रम गर्दै

  • बुटवल दैनिक
  • २०७७ माघ २९, बिहिबार (३ हफ्ता अघि)
  • ८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    बुटवल माघ २९,
    बुटवल नगर खेलकुद विकास समिति बुटवलले नगर स्थापना दिवशको अवशरमा विविध खेलकुद कार्यक्रम गर्ने भएको छ ।
    बुटवल उपमहानगरपालिकाको ६२ औँ स्थापना दिवशको अवशरमा उपमहानगर अन्तरगतका सातवटा महाशाखा र जनप्रतिनिधि, जनप्रतिनिधि र कर्मचारी, महिला कर्मचारी र महिला जनप्रतिनिधि वीच प्रतियोगिता र मैत्रीपूर्ण भलिबल खेल संचालन गर्न नगर खेलकुद विकास समितिका सदस्य नवीन थापा सारुको संयोजकत्वमा, घैटोफोर नगर खेलकुद विकास समिति सदस्य प्रेम बहादुर बस्नेतको संयोकत्वमा, सटपुट उमेश थापाको संयोजकतवमा, म्युजिकल चेयर पवित्रा ज्ञवालीको संयोजकत्वमा र तातो आलु पुरुष एवं महिला गिरिराज कुँवरको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
    उक्त प्रतियोगितात्मक तथा मैत्रीपूर्ण खेलहरु यही फाल्गुण २ गते आइतबार ११ बजेबाट बुटवल बाल मन्दिरकोे प्राङ्गणमा संचालन हुने नगर खेलकुद विकास समितिका सदस्य एवं नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरका प्रद्यानाध्यापक प्रेम बहादुर बस्नेतले बताउनु भयो ।
    नगर खेलकुद विकास समिति संयोजक नन्द बहादुर काउचाको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालको अतिथ्यतामा सम्पन्न नगर खेलकुद विकास समितिको २१औँ बैठकको संचालन सदस्य सचिव कोपिला ज्ञवालीले गर्नुु भएको थियो ।
    बुटवल नगर खेलकुद विकास समितिले यही फाल्गुण ७ गते देखि १० गते सम्म एन्फाटेक्निकल सेन्टर देवीनगरमा संचालन गर्ने दोस्रो बुटवल उपमहानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ प्रभावकारी एवं ब्यवस्थित गर्नको लागि नगर खेलकुद विकास समितिका संयोजक नन्द बहादुर काउचाको संयोजकतवमा आर्थिक ब्यवस्थापन उप समिति, प्रेम बहादुर बस्नेतको संयोजकत्वमा प्रचार प्रसार उप समिति, अशोक गुरुङको संयोजकत्वमा जलपान उप समिति, उमेश थापाको संयोजकत्वमा प्रमाण पत्र तथा खेलकुद सामग्री ब्यस्थापन उप समिति, सामाजिक समिति संयोजक सीता थापाको संयोजकत्वमा मार्च पास झाँकी मुल्याङ्कन उप समिति, नवीन थापाको संयोजकत्वमा भलिबल उप समिति, गिरीराज कुँवरको संयोजकत्वमा कपर्दी उप समिति, अर्जुन घिमिरेको संयोजकत्वमा एथलेटिक्स् उप समिति र उमेश थापाको संयोजकत्वमा मार्शल आर्ट उप समिति गठन गरेको छ र उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ को सदस्य सचिवमा कालिका मानवज्ञान मा.वि.का प्रद्यानाध्यापक विष्णुहरि ज्ञवाली रहनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

    ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

    समाचार

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    बुटवल दैनिक बिशेष

    प्राध्यापन सेवाबाट निवृत्त डा. बाबुराम ज्ञवालीलाई बुटवल बहुमुखीमा विदाई

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६७४ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३५ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६५१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५३४ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २५०८ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २५०२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑