• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ६ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ६ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      २ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    विश्व हिन्दु धर्म युवा संघको धार्मिक जागरण अभियान

  • नगेन्द्र केसी
  • २०७७ माघ २९, बिहिबार (२ साल अघि)
  • ७४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • फाईल तस्विर

    भुजौली रुपन्देही,

    फेसबुकमा पछ्याउनुहोस्

    शुध्दाेधन गाउँ पालिका वडा नः ५ र २काे सिमाना भुजौली बजारमा एक समारोहबीच बिहीबार सम्पन्न भएको छ।वैदिक सनातन हिन्दु धर्म रक्षार्थ एवं सनातन हिन्दु राष्ट्र नेपाल पुनः स्थापनार्थका लागि धार्मिक जागरण अभियान गरिएको हो।विश्व हिन्दु धर्म युवा संघ कार्य समिति शुध्दाेधन गाउ पालिकाकाे आयोजनामा भएको कार्यक्रममा विश्व हिन्दु युवा संघ कार्य समिति शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्ष्ातामा र विश्व हिन्दु युवा संघ जिल्ला अध्यक्ष शिव मल्लको प्रमुख्यातामा भएको कार्यक्रममा प्रमुख अतिथि शिव मल्लले बोल्दै हिम्मत खण्ड कैलाश पर्वतको उत्तर पश्चिम भएर बग्ने सिन्धु नदि पुर्वमा ब्रम्ह पुत्र नदि यसै बिचमा बिकास भएको ज्ञान सनातन धर्म हो । नेपाल शिर हो यो पावन भुमी सप्त ऋषि हरुको तपस्या स्थल हो बेद को निर्माण पनि नेपाल बाट नै भएको हो संस्कृत व्याकरण का जन्म दाता महर्शी पाणिनी गौतम बुद्ध को जन्म यहि पावन स्थल लुम्बिनी हो । वैदिक सनातन हिन्दु धर्म रक्षा एंव सनातन हिन्दु राष्ट्र पुन स्थापना का लागी धर्म संस्कृति संस्कार बचाउन गौ रक्षा साधु सन्त को रक्षा का लागी जस्तो सुकै चुनौती सामाना को लागी बिश्व हिन्दु युवा संघ आन्दोलन मा होमिन तयार छ । २० ६२ /६३ को जन आन्दोलन ले बिश्व को एक मात्र हिन्दु राष्ट्र नेपाल लाई केहि बिदेशी स्वार्थ मा नेताहरुले जनताको भावना लाई लत्याएर कागज मा धर्म निरपेक्ष बनाइयो यो गलत छ । बिश्व हिन्दु युवा संघ अब सनातन हिन्दु राष्ट्र पुन स्थापना का लागी गाउँ गाउँ टाेल टाेल घर घर पुगि धार्मिक जागरण का अभियान मा जुटि धार्मिक आन्दोलन को गर्ने र राष्ट्र का सबै हिन्दु हरुले एक जुटभएर यश हिन्दु धर्म जोगाउन र संस्कृति जोगाउन का लागि पर्नु पर्नेमा आग्रह गर्नुभयो।उक्त कार्यक्रममा राधाकृष्ण पुजा सामाग्री भण्डारका संचालक चुरामणी पाण्डेले श्रीमद्भागवत पुस्तक चालिस थान र रुद्राक्ष माला २५ निशुल्क योगदान गर्नुभएको थियो। हिन्दु धर्म काे परचार प्रसार का लागि र आफू जन्म हिन्दु धर्मका लागिपरेकाले श्रीमद्भागवत पुस्तक र रुद्राक्ष माला निःशुल्क रुपमा वितरण गर्नुपाएकाे आफू लाई भाग्यमानी मानेकाे र अगामी दिनहरूमा यश विश्व हिन्दु धर्म युवा संघका लागि मनैदेखी लागि पर्ने मा जोड दिएको चुरामणी पाण्डेले बताए।सो कार्यक्रममा विश्व हिन्दु युवा संघ कार्य समिति शुध्दाेधन गाउँ पालिका सल्लाहकार नगेन्द्र केसी,गोरख बहादुर कुवर,बलराम कडेल,टिकाराम कडेल मनोनीत चयन भएका छन्।साे कार्यक्रममा विश्व हिन्दु युवा संघका जिल्ला सदस्य गोविन्द के,सी,राजेन्द्रप्रसाद ढकाल लगायतको शुभकामना मन्तब्य पण्डित टिकाराम कडेलकाे स्वागतमा र विश्व हिन्दु धर्म कार्य समिति शुध्दाेधनका प्रबक्ता होमबहादुर कुवरकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑