कपिलवस्तु , २९ माघ
कपिलवस्तु नगरपालिका वडा नः २ मा रहेको श्री बुद्ध पद्म माध्यामिक विद्यालयका बालबालिकाहरुकाे लागि ६ सय ५० पिस माक्स बालबालिका हरुलाई वितरण गरिएकाे छ । लुम्बिनि बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको पहलमा ती बिद्यालयलाई माक्स बितरण गरिएको हो ।
लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अर्न्तगत अाज ६ अाै दिन श्री बुद्ध पद्म माध्यमिक विद्यालय मा मास्क वितरण गरिएको हो ।
स्वास्थ्य नै सबै ठुलो धन हाे भन्ने मुल नारा काे साथमा विद्यालय हरु मा माक्स वितरण अभियान निरन्तर चलिरहेको लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीले बताउनु भयो ।
माक्स अनिवार्य लगाउनु पर्छ किन कि काेराेना भाइरस बाट बचाउ छ अनि धुलाेधुवा साथसाथै अन्य धेरै राेगहरु बाट माक्सले बचाउ छ युवा नेता राजेश ज्ञवालीले बताउनु भयो ।
माक्स वितरण अभियान अाज ६ अाै दिन निरन्तर रुपमा चलिरहेको छ ।