• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

      ५ मिनेट अघि

      कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

      २० मिनेट अघि

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      १० घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      ११ घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २२ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि

      सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्थिक

    डाईभरटोलमा राष्ट्रिय सहकारी बैंकको ६७ औं शाखा कार्यालयको शुभारम्भ

  • बुटवल दैनिक
  • २०७७ माघ २८, बुधबार (२ हफ्ता अघि)
  • ५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल २८ माघ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डाईभरटोलमा राष्ट्रिय सहकारी बैंकको ६७ औं शाखा कार्यालयको शुभारम्भ गरिएको छ ।

    यससंगै रुपन्देहीमा राष्ट्रिय सहकारी बैंकको तेस्रो शाखा र मुलुककै ६७ औ शाखाको रुपमा तिलोत्तमाको शाखा रहेको छ ।

    बैंकको शाखा कार्यालयको बुधवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र सहकारी विभागका रजिष्ट्रार डा.टोक राज पाण्डेले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा नगरप्रमुख घिमिरेले नगरपालिका क्षेत्रमा ५५ वटा बैंक तथा वित्तिय संस्थाको कार्यालय रहेकाले पनि तिलोत्तमा नगरपालिका लगानीका हिसावले सुरक्षित रहेको दाबी गरे ।

    नगर क्षेत्रमा ११७ वटा विभिन्न विषयगत सहकारी रहेको बताउदै मेयर घिमिरेले सहकारी बैंक र सहकारी संस्थाले लिने व्याजदरलाई घटाउन आग्रह गरे ।

    सहकारी विभागका रजिष्ट्रार डा.पाण्डेले सहकारी संस्थाहरुले शेयर सदस्यको आर्थिक उपार्जनमा टेवा पुराउनुपर्नेे भन्दै शेयर सदस्यको घर सम्पती लिलाम गर्ने सहकारीहरुका क्रियाकलाप आपराधीक भएको टिप्पणी गरे ।

    सहकारीमा रहेको बदमासीको अन्त्यका लागि समान प्रकृतीका सहकारीमा रहेको दोहोरो सदस्यता छिट्टै अन्त्य गर्ने दावि गरे ।

    रजिष्ट्रार पाण्डेले मुलुकभर ७३ लाख मानिस सहकारीमा आवद्ध रहेको, २९ हजार ८८६ सहकारी संचालनमा रहेको, ८८ हजारले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क प्रस्तुत गरे ।

    कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बुद्धि गुरागाई, डेपुटी जनरल म्यानेजर किशोर प्रसाद विमालीले सहकारीको मुल मर्मलाई विद्यालय स्तरबाटै चेतना जागृत गराउन विद्यालयमा सहकारी युवा ब्लव गठन गर्ने गरि योजना अगाडी बढाईएको जानकारी गराए ।

    राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, बैंक संचालक माधवलाल देवकोटा लगायतले सहकारी संस्थाहरुले अब कमर्सियल बैंकसंग प्रतिपर्धा गर्नसक्ने गरि कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।

    बुधवार शुभारम्भ कै दिन तिलोत्तमाको ६७ औं शाखामा यस क्षेत्रका सहकारीले ४५ करोड बढी रकम जम्मा गरेको संचालक देवकोटाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    समाचार

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    बुटवल दैनिक बिशेष

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑