• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ५ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ५ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    क्रियाशील पत्रकार महिलाको अध्यक्षमा आचार्य चयन

  • बुटवल दैनिक
  • २०७७ माघ २८, बुधबार (२ साल अघि)
  • ५९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को छैठौं अधिवेशन तथा ११ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका सहभागीहरू भर्चुअल माध्यममा जोडिएका थिए ।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यक्रमको उद्घाटन सत्रमाबोल्दै प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले युट्युब र सोसल मिडियोले छापा पत्रकारितामाथपचुनौति र जोखिम बढाएको बताए । समाचार लेख्ने पत्रकारले आफूलाई फरक पहिचान कसरी दिने भन्नेमा अब सोच्ने समय भएको छ,उनले भने

    आम संचार माध्यमका बिषयबस्तुले जन चासोका बिषयमा समाचार बनाउनु भन्दापनिचरित्र हत्या गर्ने किसीमका सामग्री बढेकाले काउन्सिलले यसतर्फ ध्यान दिएको पाण्डेले बताए ।

    उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोरोना कहरपछि संचार माध्यमथप जोखिममा धकेलिएकाले संयमता अपनाउनु पर्नेमा जोड दिएका छन् ।

    त्यस्तै कार्यक्रममा सस्थापकअध्यक्ष संगीता लामाले अनलाईन मिडियाहरुले महिलाहरुको बिषयलाई गलत किसीमले उठाउदाँ समाजमात्यसको नराम्रो असर पर्ने बताउँदै पत्रकार आचारसंहिताको पालना गर्ने काममासंचार माध्यमले विषेश ध्यान दिनुपर्ने सुझावदिएकी छन् ।
    कार्यक्रममा निर्बतमानअध्यक्षअमिका राजथलाले नबनिर्वाचित कार्यसमितीलाई सफलकार्यकालको शुभकामनादिएकी छन् ।

    छंैठो अधिवेशनले निर्मलाआचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति पनि सर्वसम्मत रूपमाचयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकला खडका,महासचिवमा चन्दा बिष्ट, सचिवमा रमीता लामार कोषाध्यक्षमा रुक्मिणी पोखरेल चयन भएका छन् ।

    त्यस्तै, सदस्यहरुमा संगीतालामा,अमिका राजथला, सोनीशर्मा,दीपाआले,शोभामानन्धर,दुर्गा अधिकारी,सीता बिके र देवी सापकोटा चयन भएका छन्।
    त्यसैगरी, अधिबेशन अगाडिको सत्रमा प्रेस काउन्सील नेपालका रामशरण बोहोराले पत्रकार आचारसंहिता र कार्यान्वयनको अवस्थाविषयकअभिमुखिकरण कार्यक्रम संचालन गरे ।

    डब्लुडब्लुजेको आयोजना एवं प्रेस काउन्सीलको सहकार्यमा भएको उक्त कार्यक्रममा जुम सहयोग विमेन इमपावरमेन्ट नेपाल (विन)ले गरेको थियो ।

     

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑