• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

      ५४ सेकेण्ड अघि

      बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

      ४७ मिनेट अघि

      भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

      ४७ मिनेट अघि

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      १ घण्टा अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      १ घण्टा अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      १ घण्टा अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      १ घण्टा अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      २ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      २ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      २ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      २ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      २ घण्टा अघि

      बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

      २ घण्टा अघि

      आज २०७९ साल जेठ १२ गते, बिहीवार, २६ मे २०२२ को राशिफल

      ३ घण्टा अघि

      विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

      १२ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    सरकार समृद्धिको बाटोमा अगाडी बढि सक्यो, कसैले रोक्न सक्दैनः नेता विश्वकर्मा

  • बुटवल दैनिक संवाददाता
  • २०७७ माघ २७, मंगलबार (१ साल अघि)
  • ३९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    विजयनगर , २७ माघ
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको शिवराज नगर भेला मंगलवार सम्पन्न भएको छ । भेलाले केशब बहादुर विश्वकर्माको अध्यक्षतामा ४५ सदस्य मुक्ति समाज नगर कमिटी चयन गरेको छ । नव गठित मुक्ति समाज नगरको उपाध्यक्षमा टीका सुनार, सचिवमा ऋषिकेश विश्वकर्मा, कोषाध्यक्षमा कमल नेपाली र सह–सचिवमा फर्स बहादुर सर्वसम्मत चयन हुनुभएको हो ।
    नेकपा केन्द्रिय सदस्य तथा रुपन्देही समन्वय समितिका सभापति एकराज विश्वकर्माले केपी ओली नेतृत्वको सरकारले नेपाल समृद्धिको बाटोमा अगाडी बढिसकेकोले कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ । उहाँले दलितहरुको परम्परागत रुपमा अँगाल्दै आएको सीप र कौशलहरुलाई सामुहिक रुपमा सहकारीको माध्यमबाट औद्योगिकरण गर्दै सहकारीको माध्यमबाट उद्योगको मालिक बनाउने नीति रहेको बताउनुभयो ।
    लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले दलितका युवायुवती पनि संविधानले प्रशस्त बाटो खोलेकोले समय सापेक्ष अनुसार शिक्षित भई आर्थिकरुपमा सशक्त भई हरेक क्षेत्रमा सहभागी हुन लाग्न बताउनुभयो ।
    कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारीले हामी एउटै फूलका फूलवारी हौँ भन्दै स्थानीेयदेखि केन्द्रीयसम्म सबैको सोचलाई परिवर्तन गरी एकताबद्ध भई अगाडी बढ्ने लक्ष्य रहेको बताउनुभएको छ ।
    यस्तै जिल्ला सदस्य शिव कुमारी चौधरीले केपी ओली नेतृत्वको सरकारले केही गर्न सकेन भन्ने भ्रम छरिरहेका सरकार विरोधीहरुलाई केपी ओलीको कार्य नपचेको भन्दै अब सरकारको मुल्याङ्कन जनताले गर्ने बताउनुभयो ।
    जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर गहतराजले हामी पहिल्यैदेखि पछाडी परेकोले कानुनको अधिकारहरुको बारेमा जान्न, सिक्न आवश्यक रहेको बताउनुभयो । दलितका लागि राज्यले ऐन, कानुन बनाएको तर जनस्तरस्मम सो विषयमा अझै जानकार नभएकाले विभिन्न अवसरबाटद वञ्चित रहेको त्यसको लागि तालिम, अन्तरक्रिया, छलफल, गोष्ठीमार्फत सचेत गराउनुपर्ने आवश्यता रहेको बताउनुभयो ।
    यस्तै शिवराज नगर सचिवालय सदस्य जगत पौडेलले हामी कोही तल माथी होइनौँ हिजोको समान्तीहरुले आफ्नो अनुकूल एउटा वर्गको निमार्ण गरेको बताउँदै हामी सबै समान हौँ, एक हौँ समान रुपले बाच्न पाउनु पर्ने बताउनुभयो ।
    जिल्ला सदस्य महादेव पोख्रेलले केपी सरकारको नीति राम्रो भएको बताउँदै अहिले कोही पनि दब्बिएर, होच्चिएर नबसेको बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले गर्दा दलित महिलाहरु पनि स्थानीय स्तरदेखि केन्द्र स्तरसम्म प्रतिनिधित्व गरेको बताउनुभयो ।
    कार्यक्रमका अध्यक्ष तथा नेपाल जातिय उत्पीडित मुक्ति समाजका अध्यक्ष टीकाराम सुनारले नीतिगत रुपमा केपी ओलीको सरकार आज होइन भोलिलाई १० वर्ष ओली भन्दै गास, वास, कपासको ग्यारेन्टी गर्दै गएकोले दलितहरुले केपी ओलीले गरेका हरेक कार्य महसुस गरेको बताउनुभयो । अहिले केपी ओलीको सरकारले मात्र नेपालको समृद्धि ल्याउन सक्ने मूल बाटो भएकोले हामी सबै ओली सरकार समर्थन गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा नेकपा जिल्ला सदस्य तथा मुक्ति समाजका उपाध्यक्ष राम प्रघट कोरी, जिल्ला सदस्य टंक बहादुर सुनार लगायतको शुभकामना मन्तव्य निशा विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

    समाचार

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑