बुटवल,
गायक बिक्रमबाबु बिस्वकर्मा र जिता राम्झालीको स्वरमा टुनि भिरैमा लोक तथा दोहोरि गीत सार्बजनिक भएको छ l
सरद पाण्डेको सब्द रहेको टुनि भिरैमा बोलको गीतमा यज्ञ बि क को लय रहेको छ l धिरज पाल्पालीले एरेन्ज गरेको सोहि गीतलाई कुमार रानाले मिसिंग गरेका हुन l
तिलक शाहीले निर्देशन गरेको गीतको भीडियोमा बिमल अधिकारी,सुप्रिया बास्तोला, जित राम्झाली र बिक्रमबाबु बिस्वकर्माले अभिनय गरेका छन् l
राजकुमार मगरले सम्पादन गरेको भिडियोलाई यज्ञ बिकको युटुब च्यानल बाट हेर्न सकिन्छ l भिडियो हेर्नु होस्