• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      ५२ मिनेट अघि

      सेयर बजारमा भारी गिरावट

      ५६ मिनेट अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      १ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      ३ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      ३ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      ३ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      ५ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      ६ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ७ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      ७ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      ७ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      ७ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      १९ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      २१ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      २१ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    विद्यार्थी जीवनमा राजनितीले पारेको असर

  • मुना अधिकारी
  • २०७७ माघ २७, मंगलबार (३ हफ्ता अघि)
  • २४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    राजनिती भनेको सरकार र जनताको बिचमा हुने मामिला हो । राजनिती दुई भागमा विभाजन गर्न सकिन्छ, राज अनी निती । राज भन्नाले राज्य बुझिन्छ भने निती भन्नाले नियम बुझिन्छ । राजनीती सामान्य अर्थमा बुझ्ने हो भने राज्यको दिगो विकाश गर्न तथा कुनै पनि उदेश्य प्राप्त गर्नकालाई बनाएको निती तथा नियमलाई राजनीती भनिन्छ ।

    राजनीतिलाई राम्रो अनि नराम्रो दुवै तवरमा समिक्षा गर्न सकिन्छ । अहिले हाम्रो देशको राजनैतिक अबस्थाको बारेमा बिद्यार्थी जीवनमा परेको नकारात्मक प्रभाब तथा मुलुकमा विकास नहुनुको मुख्य कारण राजनीति नै हो भन्ने विश्लेषण गर्न सकिन्छ ।

    हाम्रो देशको राजनितीमा खराबी होइन राजनिती बनाउने प्रक्रिया तथा नेतृत्वमै खराबी तथा कमि कमजोरी छ । नेपालको सन्दर्भमा आजकालको राजनिती जताततै समस्यामा अल्झिएको छ । राजनितीको प्रभाब यस्तोसँग फैलिएको छ कि जुन क्षेत्रलाई पनि आफ्नो चपेटामा पार्न पुग्छ । राजनितीले गर्दा धेरै असर हामी विद्यार्थीहरु माथी परेको छ । विद्यार्थीको मन र मस्तिष्कमा असर परेको राजनीतिको प्रभाबका कारण हामी विद्यार्थीहरुले पढन पाएका छैनौं अर्थात् सोचे जस्तो शिक्षा हासिल गर्न सकिरहेका छैनौ ।

    पछि गएर देश सम्हाल्ने र देशलाई विकाशको मार्ग तर्फ लैजाने हामी विद्यार्थी नै हौँ । त्यसको लागी शिक्षाको आवश्यकता हुन्छ । हामीलाई शिक्षा लिदै गर्दा पनि राम्रो र स्वतन्त्र रुपमा अध्ययन गर्ने अवसर पाएका छैनौं । यदि हामी विद्यार्थीहरुले राम्रो शिक्षा पाएनौं भने देशको उन्नती र प्रगती कसरी हुन सक्छ त ? शिक्षा भनेको त सफलताको चाबी अथवा सिडी हो । शिक्षा हामी विद्यार्थीको गहना जस्तै हो, कि एउटी महिला आफ्नो शृंगार र गहना बिना अधुरो हुन्छिन । त्यस्तै हामी विद्यार्थीको जीवनमा पनि शिक्षाको त्यतिकै भुमिका हुन्छ । शिक्षा भनेको पढाउने र सिकाउने प्रणाली हो । जहा ज्ञान दिने र लिने दुबै प्रणाली हुन्छ ।

    आजकालको राजनितीले गर्दा दिनहु कलेज र विद्यालय बन्द हुने गरेका छन कि यहि राजनितीको नाममा । कहिले कुन पार्टीको नाममा बन्द भए, कहिले कुन पार्टीको नाममा राजनिती कै कारण हाम्रो पढाइमा ठुलो बाधा आएको छ । हाम्रा देशका नेताहरु भने आफ्नो धन, सम्पति र पद जान्छ कि भन्ने डरमा रहेका छन् । देशको विकाश र देशको मुहार फेर्ने बारेमा कहिल्यै पनि सोच्न सकेनन l

    मानौं एउटा कक्षा कोठामा शिक्षक आएर विद्यार्थीलाई पढाइ रहेको क्रममा बाहिरबाट कुनै पार्टीको मान्छे आएर शिक्षकलाई कक्षा कोठाको बाहिर बोलाएर राजनिती यस्तो हो भन्दै कुरा गर्ने चलन नेपाली समाजको राजनीतिमा छ l जसको कारण त्यो पढिरहेका बिद्यार्थीहरुको मस्तिष्कमा के असर पर्छ भन्ने ज्ञान हाम्रो देशमा रहेका पार्टीका भात्री संगठनका नेताहरुलाई छैन । यसैले गर्दा पढिरहेको विद्यार्थीको मस्तिष्कमा अनेकथरीको सोचाइ आउन पुग्दछ ।

    विद्यार्थीको काम शिक्षा हासिल गर्नु हो । सबै कुरा बुझेका विद्यार्थीले मुलुकको भविष्य उज्ज्वल बनाउन सक्छन् । यसैले आफ्नो बौद्धिक क्षमता तिखार्नु र भविष्यका लागि योग्य नागरिक बन्नु विद्यार्थीको लक्ष्य हुनुपर्छ । विद्यार्थीको ध्यान यसतर्फ गएन र राजनीतिक दलको भ्रातृ सङ्गठनको सदस्य बनी दलको इसारामा गतिविधि गर्ने काम भयो भने त्यसले विद्यार्थीको भविष्य त अन्धकार हुन्छ नै मुलुकको भविष्य पनि अन्योलमा पर्छ । यो विद्यार्थीले बुझ्नुपर्छ ।

    एक त नेपालको राजनीति गलत छ, नराम्रो छ भन्नु गलत हुन सक्छ किन कि राजनीति गलत नभएर प्रक्रिया र सिस्टममा गलत हो । विद्यार्थीहरु कै कारण राजनीति बिग्रेको भनेर एक अर्थमा सहजताका साथ भन्न सकिन्छ l बिद्यालयमा राजनीति भित्राउने भनेको विद्यार्थी आफैले नै हो, न कि पार्टीका दलले ।

    राजनितीका कारण घरको परीवारमा पनि झै-झगडा हुने गर्दछ l घरका सदस्यहरुको पार्टी बेग्लै तथा फरक-फरक आस्था राख्ने परिवारमा पनि झैँ-झगडा हुने गरिरहेको जुन गलत छ l त्यसैले यस्तो बिग्रिदो राजनिती छिटो भन्दा छिटो अन्त्य गर्नुपर्छ र देशको विकाश गर्ने राजनिती भित्रनु पर्छ । त्यसपछि मात्र हाम्रो देशको विकाश हुन सक्दछ ।

     

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    सेयर बजारमा भारी गिरावट

    सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    गुल्मीमा एक मृत पुरुषको शव फेला

    गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

    समाचार

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    सेयर बजारमा भारी गिरावट

    सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२८ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७९ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑