• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      ४६ मिनेट अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      १० घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      १० घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      १० घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      १० घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १० घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      ११ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      ११ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १२ घण्टा अघि

      भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन

      १२ घण्टा अघि

      सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)

      १५ घण्टा अघि

      ३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      कठै!! बुढेसकालमा छोरोको दिशा पिसाब सोहोर्दै आमाबुबा, छोरो कै मृत्युु पर्खेर बस्नुपर्ने दिन आयो, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      राप्रपाभन्दा पनि पछि पर्यो माओवादी केन्द्र, प्रचण्ड तनाबमा

      १६ घण्टा अघि

      विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नसकेको काम बालेनले एक दिनमै गरेर देखाइदिए

      १७ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए पेट्रोलियम व्यवसायीको व्यवसाय धरासायी हुने

  • बुटवल दैनिक
  • २०७७ माघ २५, आईतबार (१ साल अघि)
  • ५२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल,
    पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए नेपाल भरिका पेटो«लियम , ट्याकर र एलपी ग्यास व्यवसायीको व्यवसाय धरासायी हुने सम्बन्धीत क्षेत्रका अगुवाहरुले औल्याएका छन ।
    शनिवार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम डिलस एशोसियशनको १६ औं वार्षिक साधारण सभामा वोल्ने व्यवसायीहरुले नेपाल आयल निगमले लागु गर्न खोजेको पेटा«ेलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली व्यवसायीका लागि घातक हुने ठहर गरेका छन । पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागु गर्दा एक ट्याकरमा थप ३० लाख रुपैयां बढी खर्च गर्न व्यवसायी बाध्य हुनु पर्ने भएकाले यो प्रणाली व्यवसायीलाई समाप्त पार्ने षडयन्त्रका रुपमा स्थापित हुने दावि उनिहरुले गरेका छन ।
    त्यस्तै व्यवसायीहरुले पेट्रोलियम पदार्थको कारोवार गर्नेहरुको अग्नी वीमा निगमले गरिदिनु पर्ने, मटितेलको कमिशन बढाउनु पर्ने व्यवसायीले निगममा धरौटी स्वरुप राखेको जनही एक जना व्यवसायीको ८ लाख रुपैयांको व्याज उपलब्ध गराउनु पर्ने वा सोही बरावरको पेट्रोलियम पदार्थ उपलव्ध गराउनु पर्ने माग गरेका छन । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उपभोक्ता मैत्री व्यवसाय सफल हुने भन्दै व्यवसायीलाई उपभोक्तालाई खुशि बनाउने विषयमा ध्यान दिन आह्वान गर्नु भयो ।
    पहिला भन्दाविगत केही वर्ष देखि पेट्रोलियम व्यवसायमा पारदर्शीता देखिएको प्रति लक्षीत गदै प्रजिअ घिमिरेले अत्यन्तै संबेदनशिल वस्तु भएकाले गुणस्त्तर र परिमाणमा व्यवसायी सधै जिम्मेवार भईरहनु पर्नेमा जोड दिनु भयो ।
    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले अनुगमनका दौरानमा गलत प्रमाणित नहुदै मिडियामा सार्वजनिक गर्ने परिपार्टीले व्यवसायीको प्रतिष्ठा र मान मर्दन हुने भएकाले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो । गलत गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ तर अनुगमन कै क्रममा दोषि प्रमाणित नहुदै जसरी सार्वजनिक गरिदा समस्या आएको उहाँले बताउनु भयो । नेपाल आयल निगम लुम्बिनी प्रदेशका प्रमुख पल्याङकर आचार्यले पेट्रोलियम व्यवसायीको अग्नी वीमा र अनलाई बैकिंङ प्रणाली जरुरी रहेका उल्लेृख गदै नीति गत रुपमा गर्नु पर्ने विषयमा केन्द्रमा पहल गर्ने धारणा राख्नु भयो ।
    पेट्रोलियम डिलर्स एशोसियशनका केन्द्रिय सल्लाहकार चोपनारायण श्रेष्ठले बटमलोडिङ प्रणाली लागु गर्ने भए पहिला व्यवसायीका ट्याकर निगमले खरिद गरेपछिमात्र यो प्रणाली सरकारले नै अवलम्बन गर्न माग गर्नु भयो ।
    पश्चिमाञ्चल पेट्रोलियम डिलस एशोसियशनका अध्यक्ष प्रेम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रिय उपाध्यक्ष शंकर श्रेष्ठ, गुयास्तर तथा नापतौल कार्यालयका क्षेत्रीय प्रमुख मनोज पोखरेल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेल, नविल बैकंका क्षेत्रीय प्रवन्धक यज्ञ शर्मा, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे सिद्धार्थ नगरउद्योग वाणिज्यसंघका अध्यक्ष कूल प्रसाद न्यौपाने, एशोसियसनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, एशोसियसनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरे पश्चिमाञ्चल ट्याकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कसौधन पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधि खरेल प्रेस सल्लाहकार, खिमानन्द भटृराई महासचिव हरेराम कशौधन , व्यवसायी याम प्रसाद पोखरेल लगायतले सरकारले पेट्रालियम पदार्थको पसल गर्न नहुने जिकिर गर्नु भएको थियो । सोही समारोहमा एशोसिएयनको उत्कृष्ण पदाधीकारीको रुपमा कोषाध्यक्ष विशाल गैरे पुराना व्यवसायी व्यापार कर्पोरेशन, राजेश अग्रवाल र संस्थागत सहयोगमा टेवा पुराएको भन्दै प्रस सल्लाहकार खिमानन्द भटृराईलाई समान्न गरिएको थियो । साधारण सभाले महासचिव हरेराम कसौधनको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विशाल गैरेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

    अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

    समाचार

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑