• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

      ७ घण्टा अघि

      पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

      ९ घण्टा अघि

      बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

      ९ घण्टा अघि

      अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

      ९ घण्टा अघि

      जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

      ९ घण्टा अघि

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      १९ घण्टा अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      १ दिन अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      १ दिन अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १ दिन अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १ दिन अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १ दिन अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १ दिन अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १ दिन अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १ दिन अघि

      मन भित्रको जिन्दगी

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीको आयोजनामा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • बुटवल दैनिक
  • २०७७ माघ २४, शनिबार (२ हफ्ता अघि)
  • १४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    राष्ट्रिय मानव अधिकार प्रतिष्ठान को आयोजना मा प्रतिष्ठानको मासिक नियमित कार्यक्रम अन्तर्गत सैना मैना ११ महेरवा देबि आधारभूत बिधालयमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीका अध्यक्ष श्री जितेन्द्र प्रसाद बन्जाडे ज्यू को अध्यक्षतामा बृहत बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

    कार्यक्रममा रास्ट्रिय मानब अधिकार प्रतिस्ठानका उपाध्यक्ष उमाकान्ति खत्री ज्यु ले अथितीहरु लाई स्वागत मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन श्री माधब भुषालले गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि एवम् बिधालय व्यवस्थापन समितिका अध्यक्ष समाजिक व्यक्तित्व श्री टेक नारायण रेग्मी, विशिष्ट अतिथि अभिभावक संघका अध्यक्ष श्री भुपाल मल्ल, बिधालय का प्रधान अध्यापक श्री सूर्य प्रकाश भुषाल, जरलैया टोल बिकास संस्था का अध्यक्ष मोहन बिक,तथा अभिभावक हरु को उपस्थिति रहेको थियो।

    प्रतिष्ठानका सदस्य श्री भेषराज वोस्ती बाट बाल अधिकार हनन का बिषय मा आफ्नो मत राख्नुभएको थियो। बिधालय का सह- प्रधानअध्यापक श्री उमानाथ पोख़ेल ज्यू ले बिधालय र बच्चाहरु को अधिकारको बारेमा प्रकाश पार्नुभएको थियो।
    अभिभावक संघ का अध्यक्ष श्री भुपाल मल्ल ज्यू ले बच्चा हरु को अधिकार र अभिभावकहरुले बाल अधिकार हनन को बिषयमा प्रकाश पार्नुभएको थियो।
    बिधालयका प्रधानाध्यापक श्री सूर्य प्रकाश भुषाल ज्यू ले बच्चाहरुको अधिकार र नौतिक शिक्षा एक आपसमा मिलन भएकाले आफुहरुले बच्चाहरु लाई शिक्षा दिदा साथीत्व जस्तै व्यवहार गरिरहेको बताउनुभयो।
    राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सल्लाहकार श्री तोय नारायण अर्याल ज्यू ले बाल अधिकारका घटनाहरुको बारेमा जानकारी दिनुभयो र कार्यक्रम का प्रमुख अतिथि ज्यू बाट बिधालय र बच्चा हरुको हक अधिकारको बारेमा बोल्नु भएको थियो। अभिभावक तथा विद्यार्थी गरि १८० जना बढीको सहभागितामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा मानबअधिकार तथा बाल अधिकारका बिषयमा हाजिरी जवाफ कार्यक्रम सञ्चालन भएको थियो। जसमा प्रथम. दृतिय र तृतीय हुने बिधाथींलाइ पुरस्कार बितरण गरिएको थियो। बाकी सबै बिधाथीं लाई सान्त्वना पुरस्कार बितरण गरिएको थियो।

    कार्यक्रमका अध्यक्ष श्री जितेन्द्र प्रसाद बन्जाडे द्वारा अहिले पनि हाम्रो समाजमा छोरा र छोरीमा भेदभाव हुने गरेकोमा सबै अभिभावकलाई भेदभाव नगर्नुहुन अनुरोध गर्दै बाल बालिकाहरु भविष्यमाका कर्णदार हुन भन्दै बाल अधिकार लाई निश्चित गर्नुपर्ने बताउनुभयो।
    बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रमका लागी सहयोग गर्ने बिधालय र राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीका सम्पूर्ण टिमलाई हार्दिक आभार तथा धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयको थियो ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    समाचार

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    बुटवल दैनिक बिशेष

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२४ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२२ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४९० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८६ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑