• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

      १२ घण्टा अघि

      विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

      १२ घण्टा अघि

      कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

      १२ घण्टा अघि

      प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

      २० घण्टा अघि

      लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

      २० घण्टा अघि

      विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

      २१ घण्टा अघि

      पोखरामा एक बृद्धाको १ लाख चोरी गर्ने भारतीय महिला पक्राउ

      २१ घण्टा अघि

      एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय खलंगाको एक स्वास्थ्य अबधारणा गाेष्ठि सम्पन्न

      १ दिन अघि

      तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झाेला बनाउने तालिम प्रदान

      १ दिन अघि

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      १ दिन अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      १ दिन अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ दिन अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ दिन अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      १ दिन अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      १ दिन अघि
    in
    आज: २०७८ बैशाख ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण

  • बुटवल दैनिक संवाददाता
  • २०७७ माघ २३, शुक्रबार (२ महिना अघि)
  • १८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    कपिलबस्तु ,२३ माघ
    श्री पशुपति आधारभूत विद्यालयका विपन्न बालबालिकाहरुलाई न्यानो कपडा (ट्रयाक) वितरण गरिएको छ । रुपन्देही जिल्लाको रोहिणी गांऊ पालिका वडा नं.६ पर्सामा रहेको उक्त विद्यालयका २८० जना अति विपन्न बालबालिकाहरुका लागि विभिन्न दाताहरुको सहयोगमा उक्त ट्रयाक विततरण गरिएको हो । विद्यालयको अनरोधमा दलित सामाजिक विकास केन्द्र कपिलबस्तुको कार्यक्रम संयोजक गोविन्द धवलको विशेष पहलमा संस्थाका कर्मचारी, पदाकिारीहरु , तथा विभिन्न दानबीरहरुको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    सौजन्यकर्ताहरु कपिलवस्तु नगरपालिका – २ बस्ने शिवकरन कुर्मी, सि.न.पा अञ्चलपुरबस्ने राधेश्याम गुप्ता, जेनिथ कम्यूटर भैरहवाका संस्थापक भानूमरासिनी,रोहिनी गाउपालिका – ३ रुपन्देहीका कबरे आलम, धमेन्द्र कुमार धवल ,रोहिनी ४ पिपरहवा रुपन्देहीका का सुभान अन्सारी, विजयनगर गाउपालिका- २ कपिलबस्तुकी सम्झना गौतम, ज्योतीलाइफ ईन्सुरेन्स तौलिहवा प्रमुख गंगाराम गुप्ता,कपिलवस्तु नगरपालिका -१२ का प्रेमनाथ हरिजन, मायादेवी गाउपालिकम – ४ कपिलबस्तुका बेलाल खाँन,अकरम खाँन, कपिलवस्तु नगरपालिका – ३ का सुमन पोख्रेल, सुद्धोधन ५ क.ब. का अबिनाश बरुण , सुद्धोधन गाउपालिका- ६ कपिलवस्तु का सच्चाराम हरिजन, शिवराज कपिलबस्तुका अवधेश चिपी र सिनेमा सतरंग कपिलबस्तु रहेका थिए ।

    त्यसै गरी दलित सामाजिक विकास केन्द्र कपिलबस्तुका अध्यक्ष रामशरन रैदास, बिन्दबासिनी हरिजन,लक्ष्मी चौधरी,शंगीता चौरसिया ,पुष्पा गुप्ता ,प्रशुराम निगम, कस्तुरी अग्रहरी,प्रिती गुप्ता,कामना देवी चौधरी,सरस्ती लुईटेल,विश्राम कोरी ,रमजानशाह,गोविन्द कुमार यादव, रामकरन कुर्मी, रामसुभग पासी,राजकुमार गौतम, प्रशुराम चौधरी,मीरा नेपाली,अनिता श्रीमाल,लौनी चौधरी र पूजा नेपाली रहेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नागेन्द्र प्रसाद धवलको अध्यक्षता, रोहिनी गाउपालिका वडा न.ं ६ का वडाध्यक्ष इन्द्रमान चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको ऊक्त कार्यत्रममा विद्यालयका प्र.अ. जत्तन मल्लाह,रामबरण हरिजन, चिन्तारहण चौधरीले दानबीरहरुमा विद्यालय तथा अभिभावक सदैव अभारी रहने कुरा व्यक्त गर्नु भएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

    विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

    समाचार

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २३५२८ पाठक संख्या
  • २.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९२७ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०७ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५३ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२४ पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७६४ पाठक संख्या
  • हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.comकम्पनी दर्ता न.:२६१५०१ /०७७/७८ सूचना तथा प्रसारण विभाग दर्ता न.: २५९७/०७७-०७८ प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८इमेल: butwaldainik@gmail.comफोन.: ०७१ - ५४१५३३ , विज्ञापन- ९८६७१०२७२९

    हाम्रो टीम

    संचालक / प्रधान सम्पादक :- मोहन के सी

    संचालक / व्यवस्थापाक :- विवश विष्ट

    सह-सम्पादक :- सिर्जना मर्सांगी मगर

    बजार प्रमुख :- सन्दीप थापा क्षेत्री

    संवाददाता :- नगेन्द्र के सी ,अर्जुन खत्री ,मुना अधिकारी ,मिलन पंगेनी , धनीराम कोरी , ज्ञानेश्वर शहानी , दिपेन्द्र परियार बासुदेव पोख्रेल ,मिलन तरामु ,प्रिया अधिकारी

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑