• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सरकारको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब, हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ

      ९ मिनेट अघि

      दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

      १६ मिनेट अघि

      धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

      २९ मिनेट अघि

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      १ घण्टा अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      १० घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      १० घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      ११ घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      ११ घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      ११ घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      १२ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      १२ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १३ घण्टा अघि

      भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन

      १३ घण्टा अघि

      सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)

      १६ घण्टा अघि

      ३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा, हेर्नुस् भिडियो

      १६ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    कपिलवस्तुमा “सांस्कृतिक सम्पदा संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” काे तालिम सम्पन्न

  • धनी राम कोरी
  • २०७७ माघ २३, शुक्रबार (१ साल अघि)
  • ७१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    कपिलवस्तु , २३ माघ
    कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा अाज
    बाट २ दिने सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” काे दुई दिने तालिम बुद्ध पद्य माध्यमिक विद्यालयमा काे हाल मा सम्पन्न भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” तालिम काे अाज दाेस्राे दिन
    शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे ले विश्व सम्पदा सुची मा परेकाे कसरी परेकाेे छ , लुम्बिनी काे इतिहासिक महत्त्व काे बारेमा , कसरी गाैतम बुद्ध भगवान काे जन्म लुम्बिनी मा भएको हाे , कपिलवस्तु भित्र सम्पदा तिलाैराकाेट , गाेटिहवा ,निगलिहवा , कुदान , लाम्बु सागर , रामग्राम र देवदह काे महत्त्व काे बारेमा जानकारी दिनु भयो ।

    तालिम का प्रशिक्षक डा. साेम बहादुर धिमाल ले अाज दाेस्राे दिन अमुर्त सांस्कृतिक सम्पदा का विधाहरु काे महत्त्व , स्थलगत अध्ययन तालमेल , सुचना अद्यावधिक र संरक्षण का उपायहरू काे बारेमा छलफल गर्नु भएको थियो ।

    तालिम काे दाेस्राे दिन युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का प्राविधिक अधिकृत पदम राज जाेसी ले प्रस्ताव लेखन , परियोजना कसरी तयार पर्ने , प्रतिवेदन लेखन जस्तो महत्त्वपूर्ण कुराहरु लेख्नु सिकाउनु भयो ।

    शिक्षा ,विज्ञान तथा प्राविधिक मन्त्रालय र युनेस्को निमित्त नेपाल राष्ट्रिय अायाेग काे सचिवालय काे अायाेजन मा कपिलवस्तु काे ताैलिहवा स्थित बुद्ध पद्य माध्यमिक विद्यालयमा काे हाल मा दुई सम्म तालिम चालेको छ ।

    “सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” काे दुई दिने तालिम मा सहभागी सम्पूर्ण विद्यार्थी वा युवाहरुलाई कपिलवस्तु नगरपालिका कि उपप्रमुख लक्ष्मी गुप्ता हात बाट प्रमाणपत्र विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो ।

    साे तालिममा शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे , कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता , बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चाैधरी, युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का सचिव युवराज पाैडेल , युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का प्राविधिक अधिकृत पदम राज जाेसी र विभिन्न क्याम्पस अनि विद्यालय का विद्यार्थीहरु काे उपस्थिति रहेको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    समाचार

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑