नवलपरासी , २१ माघ ।
नवलपरासीको रामग्राम नगरपालिकाले जेष्ठ नागरीकसंग मेयर कार्यक्रम संचालन गर्न लागेको छ । नगरपालिकाले संचालन गरेका भौतिक विकास निमार्ण,सिप विकास तथा क्षमता अभिवृद्धि जस्ता कुनै पनि कार्यक्रमहरुले जेष्ठ नागरीकहरुलाई प्रत्यक्षरुपमा सम्वोधन गर्न नसकिने भएका कारणले नगरपालिकाले जेष्ठ नागरीकसंग मेयर कार्यक्रम ल्याएको हो ।
रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ता काे अध्यक्षता तथा रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुवर , प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी, जिल्ला समन्वय समिति का त्रपिकश रेग्मी , जिल्ला प्रहरी का दिपकरण नेपाली , ने. क.प का प्रतिनिधि शिवकुमार यादव,काग्रेश का प्रतिनिधि बिक्रम यादव, जनता समाज बादि पाटि का प्रतिनिधि अमिदलला मिया , राजपा का प्रतिनिधि राजेश यादव , स्वतन्त्र समाज पाटि का प्रतिनिधि राधेरमन पाण्डे पत्रकार गाैरीशकर जयसवाल, हुसेन सेज,मोहन पाैडेल , राज चाैधरी , रवि पाण्डे , ज्ञानेश्वर सहानी लगाएत व्यक्ति अतिथिक्ता रहेको कार्यक्रममा कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका सुरज हरिजन ले स्वागत मन्तव्य स्वास्था शाखा प्रमुख ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक बलराम सापकोटा गरेका थिए ।
अधिकारी रुद्रप्रसाद रेग्मी तथा नगरपालिका का सम्पुर्ण वडा सदस्य तथा कार्यपालिका सदस्य एवम् कुषि , पशु , प्राविधिक ,समाजिक, राजस्व , अर्थिक शाखा का प्रशासन प्रमुख तथा पत्रकार ज्ञानेश्वर सहानी लगाएत व्यक्ति अतिथिक्ता रहेको थियोे । कार्यक्रममा स्वागत मन्तव्य स्वास्था शाखा प्रमुख ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक बलराम सापकोटा गरेका थिए ।
कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका सुरज हरिजनले रामग्राम नगरपालिका भित्रका जेष्ठ नागरीकहरुको अवस्था र उनीहरुलाई जेष्ठ नागरीकसंग मेयर कार्यक्रम मार्फत नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य कार्यक्रम अन्र्तगतका सेवा सुविधा र त्यसको वस्तु अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । प्रस्तुत् तथ्यांक अनुसार अहिले रामग्राम नगरपालिकाक्ष्ँेत्रमा ६५ वर्ष देखि ८४ वर्ष सम्मा २ हजार ८ सय ७ जना जेष्ठ नागरीकहरु रहेका छन् ।