• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      २ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    नेपाल हेल्पद्वारा मदानेको ओख्लेदह प्रावि मा स्टेसनरी सामाग्री हस्तान्तरण

  • विवश विष्ट
  • २०७७ माघ २०, मंगलबार (२ साल अघि)
  • ७२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • फाईल तस्विर

    मदाने गुुल्मी, २० माघ ।
    नेपाल हेल्प बसुन्धारा काठमाडौले मदाने गाउँपालिका वडा न १ मा रहेको श्री ओख्लेदह प्रा वि मा स्टेसनरी सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रम गर्दै ५० हजार बराबरको स्टेसनरी सामाग्री हस्तान्तरण गरेको हो । दराज, फिल्टर, डस्टबिन,  कपिपेन, बल, प्रेस सामाग्री सहित १८ प्रकारका सामाग्री हस्तान्तरण गरेको विद्यालयले जानकारी  दिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकालले कार्यक्रममा बोल्दै यो सहयोग सँगै विद्यालयको व्यवस्थापनका लागि आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाले बोल्दै विद्यालयमा बिद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हेल्प डेस्कको स्थापना गर्ने र त्यसको लागि एउटा परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै बिद्यालयको भौतिक अवस्थालाई व्यवस्थापन गर्दै तारजालीको पहल, हलको निर्माण लगायतका विषयहरुमा पहल गर्ने प्रमुख ढकालले बताउनुभयो । शिक्षक दरबन्दीको लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभएको छ ।

    कार्यक्रममा उपस्थित कृषि अधिकृत गंगा राईले कृषि क्षेत्र र शिक्षा क्षेत्रलाई समान गतिमा लैजानु पर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्टले यो अवसर जुटाइदेकोमा नेपाल हेल्पलाई धन्यवाद ज्ञापन गर्नुभयो । ओख्लेदह प्रा वि मात्र नभएर अग्लुङ्गको समग्र विद्यालयहरुको शैक्षिक सुधारका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्ट, अधिकृत गंगा राई, मदाने सामुदायिक अस्पतालका इन्चार्ज यमलाल भुषाल,गंगा राई, मदाने सामुदायिक अस्पतालका अध्यक्ष मोतिराम केसि, नेपाल हेल्पका कर्मचारी प्रकाश भण्डारी, विद्यालयका प्रधानाध्यापक भरतबहादुर बिष्ट, पुर्व वि व्य स अध्यक्ष भगत बोहोरा, लाल बहादुर बिष्ट लगायतको उपस्थित रहेको कार्यक्रममा शुशिला चन्दले स्वागत मन्तव्य राखि स्वागत गरिएको थियो ।

     

    • #मदाने गाउँपालिका
    • #मदानेे गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑