• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      १ घण्टा अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      १ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ३ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ३ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ३ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ४ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ४ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ५ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ६ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ६ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ६ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ८ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ८ घण्टा अघि

      काठमाडौंको मेयरको मतपरिणामा तहल्का मच्चाइरहेका बालेन साहको संसदमा पनि भयो ईन्ट्री, सांसदहरुको गयो सातो

      ९ घण्टा अघि

      झण्डै ३ महिनापछि पनि खुट्टा कमाएन् युक्रेनले, रुसको अर्को प्रस्ताव गरिदियो ठाडै अस्वीकार

      ९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    २३ गते हिन्दु राष्ट्र घोषणा गर्ने ओलीको तयारी

  • बुटवल दैनिक
  • २०७७ माघ १९, सोमबार (१ साल अघि)
  • ४६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोशिस गरेको आरोप लगाए ।

    केही दिन पहिले पशुपतिमा गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्ट गरिरहेका छन् ।’

    ‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ उनले अघि भने । ओली समूहले २३ माघमा काठमाडौंमा आमसभा गर्दैछ ।

    प्रचण्ड र माधव पनि माइतीघरको धर्नामा 

    संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

    संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

    तीन दिन पनि नटिक्ने ओलीको बोली

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड १९ विरुद्ध खोप अभियान सुरु भएको थियो ।

    खोप अभियान सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए ।

    तर सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए ।

    साथै भारतले अनुमादानमा दिएको १० लाख बाहेक बाहेक थप खोप आउने सुनिश्चित समेत भएको छैन । शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले खोपबारे बोली फेरेका छन् ।

    अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने भन्दै उनले भनेका छन्, बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड १९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

    हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

    समाचार

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑