• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नाइजेरियामा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

      ६ मिनेट अघि

      बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

      २७ मिनेट अघि

      आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

      ३५ मिनेट अघि

      सरकारको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब, हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ

      ४७ मिनेट अघि

      दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

      ५५ मिनेट अघि

      धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

      १ घण्टा अघि

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      २ घण्टा अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      ११ घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      ११ घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      ११ घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      ११ घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १२ घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      १२ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      १३ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १३ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / जीवनशैली

    दैनिक बढीरहेको चिसोले जनजीवन कष्टकर !

  • बुटवल दैनिक
  • २०७७ माघ १९, सोमबार (१ साल अघि)
  • ४७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    मध्य तथा पहाडी जिल्लाहरुमा भैरहेको हिमपातका कारण चिसो बढ्दा बर्दिया लगायत आसपासका स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण बालबालिका, बृद्धबृद्धा, महिला लगायत पशुचौपायाहरु प्रभावित बनेका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    बर्दियामा केही दिनदेखि बाक्लो हुस्सुका कारण घाम देखिएको छैन। घाम नलागेपछि चिसो ह्वात्तै बढेको छ। चिसोले गर्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ। अत्यावस्यक काम बाहेक मानिसहरु घरबाटबाहिर निस्किन सकेका छैनन्। चिसोले गर्दा काममा जान सकेको छैन दाउरा बेचेर जिविकोपार्जन गर्दै आइरहेका गुलरिया नगरपालिका वडा नम्वर ७ का सद्धिक नाउँले बताए। उनले भने, ’दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन। जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।’

    अस्पतालमा समेत चिसोका बिरामीहरु आउन थालेका छन्। कोभिडका कारण मास्कको प्रयोग र घरबाहिर ननिस्कने बानीले विगतमा जस्तो दम, निमोनिया, पखालाका बिरामीहरुमा कमी आएको बर्दिया अस्पताल गुलरियाका प्रमुख सुभाष पाण्डेयले बताए। उनले भने, ’चिसो एकदमै बढेको छ। यस्तो अवस्थामा एकदमै सजग हुनुपर्छ। चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउने। अत्यावस्यक काम बाहेक घरबाट बाहिर ननिस्कने। बृद्धबृद्धा, महिला तथा बालबालिकालाई न्यानोमा राख्न आवश्यक छ।’

    बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरापालिका र गेरुवा, बढैयाताल गाउँपालिकाका स्थनीयहरु जाडोका कारण कष्टकर अवस्थासँग जुध्न बाध्य छन्। छिमेकी बाँके, कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरुमा समेत बाक्लो हुस्सु सहित तुषारापात भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही दिन वर्षा नहुने जनाएको छ। हिउँदे वर्षा भैसकेपछि बादल फाट्ने र जाडो जानेमा स्थानीयहरु आशावादी छन्।

    अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ। जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको गुलरिया स्थित निशा जनरल स्टोरका प्रोपराइटर कृष्णप्रसाद मैनालीले बताए। जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपी लगायतका उनजन्य कपडाहरु बढी खपत हुने गरेको छ। आरम्भमा जाडो नभए पनि सकिने बेलामा एक्कासी जाडो बढेपछि ग्राहकहरुले आफ्ना सुरक्षाका लागि कपडाहरु खरिद गर्ने क्रम बढेको मैनालीले बताए।

    (annapurnapost.com बाट साभार)

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

    आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    समाचार

    बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

    आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑