• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ६ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ६ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      २ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    द नेक्स्ट फेस लुम्बिनीको उपाधि अभिषेक ढकाल र ममता रानालाई

  • बुटवल दैनिक संवाददाता
  • २०७७ माघ १७, शनिबार (२ साल अघि)
  • ६०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल, १७ माघ ।  विगत एक महिना देखि बुटवलमा जारी सौन्दर्य प्रतियोगिता,द नेक्स्ट फेस लुम्बिनीको उपाधि अभिषेक ढकाल र ममता रानाले जितेका छन् । प्रतियोगिताको शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट मिस्टरतर्फ ढकाल र मिसतर्फ रानाले जितेका हुन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    एस आर स्टाइल क्रियशनको आयोजनामा बुटवलमा सम्पन्न प्रतियोगितामा सहभागी अन्य प्रतियोगीलाई पछि पार्दै द्वय ढकाल र रानाले उपाधिसँगै नगद १५ हजार र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् । विभिन्न प्रस्तुतीसँगै निर्णायकको प्रश्नमा उत्कृष्ट उत्तर दिएर विजयी बनेका ढकालले विजेतासँगै भ्यूअर्स च्वाइसको उपाधि पनि जित्न सफल भए भने उनीसँगै मिसतर्फ इशिका सुबेदीले पनि भ्यूअर्स च्वाइसको उपाधि जितेकी छन् । त्यसैगरी मिस्टर मल्टीमिडियातर्फको उपाधि पनि जितेर ढकाल प्रतियोगितामा ह्याट्रिक गर्न सफल भए ।

    प्रतियोगितामा मिसतर्फ फस्ट रनर अपको उपाधि उमा पौडेल र मिस्टरतर्फ प्रविन रसाइलीले जितेका छन् भने मिसतर्फ मिना बुढाठोकी र मिस्टरतर्फ रोहन खत्रीले सेकण्ड रनर अपको उपाधि जिते । त्यसैगरी कल्पना गिरी र विशाल सुनारले कोरियोग्राफर च्वाइसको उपाधि प्राप्त गरेका छन् ।

    बिनिता भण्डारी र इशिका सुबेदीलेले अर्गनाइजर च्वाइसको उपाधि जिते । आयोजक स्टाइल क्रियशनका प्रबन्ध निर्देशक साहिर केसीको अध्यक्षता र बुटवल उपमहानगरपालिका उपप्रमखु गोमादेवी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल मुख्य निर्णायक रहेकी थिइन् ।

    त्यसैगरी निर्णायकमा म्यूजिक डाइरेक्टर नारायण शर्मा,फेशन डिजाइनर अनुपमा श्रेष्ठ,मोडल तथा कोरियोग्राफर प्रशान्त शाह,डान्सर तथा मोडल शिवा क्षेत्री,द रन वे –२०१८ अञ्जली नेपाली,मिस्टर पश्चिमाञ्चल –२०१९ विशाल मगर रहेका थिए ।प्रतियोगिताका लागि चर्चित कोरियोग्राफर सुजित बस्यालले मुख्य कोरियोग्राफरको भूमिका निर्वाह गरेका थिए भने पूजा क्षेत्रीले अशिष्टेण्ट कोरियोग्राफरको भूमिका निर्वाह गरेकी थिइन् ।

    चर्चित कोरियोग्राफर रेशम न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । प्रतियोगिताको ग्राण्ड फिनालेकै अवसरमा कलाकार,गायक उज्ज्वल गिरी ‘दानविर’ ,श्रीधर अधिकारी लगायत विभिन्न कलाकेन्द्रबाट सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

    नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

    शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

    दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    अज्ञात श्रीमान् ज्यू !

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑