स्याङ्जा । स्याङ्जा, वालिङ नगरपालिकामा झुन्डिएर एक जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नं ९ माझिगाँउ बस्ने ३० बर्ष लक्ष्मी एसकेको झुन्डिएर मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार लक्ष्मीले आफ्नै घरको काठको बलोमा चुन्नीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला परेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।