• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

      ६ मिनेट अघि

      भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

      ६ मिनेट अघि

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      २५ मिनेट अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      ३० मिनेट अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      ३५ मिनेट अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      ४५ मिनेट अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      १ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      १ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      १ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      २ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      २ घण्टा अघि

      बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

      २ घण्टा अघि

      आज २०७९ साल जेठ १२ गते, बिहीवार, २६ मे २०२२ को राशिफल

      २ घण्टा अघि

      विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

      ११ घण्टा अघि

      चुनाव जितेपछि बालेनलाई गीत गाउन लगाउने हो भन्थिन् सुनिता डंगोल!

      ११ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    प्रधानमन्त्री केपी ओलीले जनताका सपना माथि कुठाराघात गरे – प्रचण्ड

  • बुटवल दैनिक संवाददाता
  • २०७७ माघ १६, शुक्रबार (१ साल अघि)
  • ४७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल, प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जनताका सपनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । उनले जनताको सपनामाथी कुठाराघात गरेका ओलीको निरंकुशता लामो समय नटिक्ने उनले बताए ।

    फेसबुकमा पछ्याउनुहोस्

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदर्शनमा प्रचण्डले ओलीले सबै जनताको सपनामाथि कुठाराघात गरी लोकतन्त्रको हत्या गरेको बताए ।उनले ओलीबाट संविधान र लोकतन्त्रको हत्या भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाको लागि लाग्न सबैलाई आग्रह गरे ।

    पार्टी एकताको मर्म विपरित तीन बर्ष नवित्दै एकताको सहमती तोड्ने काम ओलीबाटै भएको भन्दै उनले ओली निरंकुश बनेको बताए ।जनमतको उपेक्षा गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेता प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गर्नेमा आफु विश्सस्त रहेको बताए ।

    नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ओलीले राम्रा कुरा सुन्न सक्ने संस्कार नभएको आरोप लगाए । नेपालले ओलीलाई समयको गति बुझ्न नसक्ने व्यक्ति भएको समेत आरोप लगाए । आफ्नै बलबुताले नभई समयको पछिपछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याएकै कारण अहिले समस्या निम्तिएको उनको भनाई छ । तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा ओलीले मत ल्याएर नभई जालझेल गरेर जितेको समेत आरोप लगाए ।

    नेपालले बैशाखमा चुनाव गर्ने ओलीको दाबी विफल हुने भन्दै निर्वाचन आयोगले ओलीको पार्टीलाई अस्वीकार गरेको बताए ।
    नेता नेपालले प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना र चाहाना नबुझेका कारण समयको प्रभावसँग हिड्न नसकेको पनि आरोप लगाए ।

    यस्तै विरोध सभामा बोल्दै नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीमा निरंकुशताको प्रेत उत्रिएको बताए । राणा र राजाहरुको शैलीमा चुनौती खडा गरेको बताए ।आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले नै चुनौती खडा गर्नुले उनमा राणा तथा राजाहरुको प्रेत उत्रिएको उनको भनाइ थियो ।

    सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन्।उनले माओवादी जनयुद्धलाई कुहिएको फर्सी र जनयुद्धमा लागेकालाई बाँदरको संज्ञा दिएकोमा समेत उनले आक्रोश पोखेका छन्।

    कार्यक्रममा नेकपाका नेताहरु युवराज ज्ञवाली, ओनसरी घर्ति, चक्रपाणी शर्मा, ठाकुर गैरे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवलमा प्रचण्ड नेपाल समुह नेकपाले व्यापक जनसहभागित देखाएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

    बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

    समाचार

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑