पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालकोबीचमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर दर्शनका लागि डुङ्गा चढेर जाँदै आन्तरिक पर्यटक । कोरोना कहरको लामो समयपछि यति बेला पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्वीरः कृष्ण दवाडी, रासस
(बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)