• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      कसजूलाई विजयी बनाउन कसजुलाई मतदान गर्न अपिल

      ५१ सेकेण्ड अघि

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      १० घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      १० घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २२ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि

      सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

      १ दिन अघि

      गलकोटमा ३ सामुदायीक वनमा आगोलागी आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्टिस्ट खबर

    अभिनेत्री वर्षा सिवाकोटी फिल्म छाड्ने मामलामा सबैभन्दा अगाडि

  • बुटवल दैनिक
  • २०७७ माघ १३, मंगलबार (४ हफ्ता अघि)
  • ८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर
    अभिनेत्री वर्षा सिवाकोटी फिल्म छाड्ने मामलामा सबैभन्दा अगाडि छिन् । स्क्रिप्ट र भूमिका चित्त बुझेर फिल्म साइन गरे पनि छायांकन सुरु हुने समयमा विभिन्न कारण देखाउँदै हात झिक्ने उनको पुरानो बानी हो । उनले अहिलेसम्म कागजी सम्झौता गरेका धेरै फिल्म छाडिसकेकी छन् । रोचक कुरा चाहिँ के छ भने उनले छाडेका प्रायः फिल्म बक्सअफिसमा पत्तासाफ भएका छन् ।
    ‘रानी महल, मेरो पैसा खोइ ?, गोपी’ लगायतका फिल्म उनले छायांकन सुरु हुने समयमा छाडेकी थिइन् । यसबीच, उनले अर्को फिल्मबाट पनि हात झिकेकी छन् । डेढ वर्ष अगाडि उनले रमेश बुढाथोकीले निर्देशन गर्न लागेको फिल्म ‘सुदूर’ साइन गरेकी थिइन् । तर, विभिन्न कारणले छायांकन ढिला भएपछि उनले फिल्म छाडेकी छन् । उनी सहमतिमा नै फिल्मबाट बाहिरिएकी हुन् ।
    फिल्मको छायांकन निर्धारित समयमा नभएका कारण आफूले समय दिन नसकेको वर्षाको भनाई छ । लकडाउनमा आफू नयाँ व्यवसायमा आबद्ध भएको र ‘सुदूर’ को छायांकनको समयमा अर्को फिल्मको छायांकन गर्नुपर्ने भएकाले काम गर्न नसकेको उनले बताइन् । निर्देशक बुढाथोकी यो फिल्मको आउँदो चैतबाट छायांकन सुरु गर्ने तयारीमा छन् । फिल्मको छायांकन जुम्लामा हुनेछ ।
    वर्षाले फिल्मबाट हात झिकेपछि अहिले निर्माण टिम अर्को अभिनेत्रीको खोजीमा छ । फिल्मका लागि मुख्य नायकको प्रस्ताव भने पुष्प खड्कालाई गरिएको छ । उनलाई स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेको छ । निर्माण टिमसँग मौखिक सहमति भए पनि कागजी सम्झौता नभएको उनी बताउँछन् । निर्देशक बुढाथोकी लामो समयपछि यो फिल्मबाट निर्देशनमा फर्किन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    कसजूलाई विजयी बनाउन कसजुलाई मतदान गर्न अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

    समाचार

    कसजूलाई विजयी बनाउन कसजुलाई मतदान गर्न अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    बुटवल दैनिक बिशेष

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    पत्रकार ज्ञवाली आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑