• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      १ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ४ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ५ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      १० घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      १० घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १३ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      २२ घण्टा अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि

      पाथीभार दर्शन गर्न आएकी एक महिलाको मृ,त्यु

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कृषि तथा पशुपालन

    नमुना महिला उद्यम समुह धुर्कोटद्वारा एकल महिला रेनु वि क लाई कुखुरा र खाध्यान्न उपहार प्रदान

  • बासुदेव पोखरेल
  • २०७७ माघ ११, आईतबार (२ साल अघि)
  • ५७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    गुल्मी – धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारामा गठित नमुना महिला उद्यम समुहका सदस्यहरूले धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा जुम्लादिकी एकल र असाहय रेनुको परिवार लाई एक वटा लोकल पोथि कुखुरा उपहार प्रदान गरिएको छ ।
    भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्र लाई आत्मसात गर्दै समुहमा हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सदस्य हरूले सामुहिक प्रतिवद्धता गरे वमोजिम सामुहिक रूपमा र व्याक्तीगत रूपमा छिमेकमा आर्थिक अबस्था कमजोर भएको रेनु वि क को परिवार लाई केहि आर्थिक अबस्थामा टेवा मिलोस भन्ने उदेश्यले सोहि उहालाई एक वटा कुखुरा प्रदान गरिएको हो ।
    उपहार प्रदान गरिएको कुखुरालाई उहाँले व्यावस्थित तरिकाले पालेर जस बाट उत्पादन हुने अण्डा र चल्ला बाट उहाँको परिवारलाई समुहमा बचत गर्नको लागी केहि टेवा मिल्न सकोस भनि उहाँलाई कुखुरा उपहार प्रदान गरिएको समुहकि सदस्य सिर्जना वि कले बताउनुभयो। सोहि कार्यक्रममा समुहका सदस्यहरूले व्याक्तिगत रूपमा पनि उपहार प्रदान गर्नुभएको थियो ।
    व्याक्तिगत रूपमा केहि सदस्यले रेनुको परिवारलाई एक कट्टा आटा एक दर्जन सावुन र जनकल्याण प्रा विमा कक्षा ५ मा अध्यानरत सारदा वि क, कक्षा ४ मा अध्यानरत हरि वि क र कक्षा एकमा अध्यानरत आस्विन वि क लाई एक एक दर्जन कपि र एक एक दर्जन कलम र ६ वटाको दरले सावुन उपहार प्रदान गरेको समुहकि सचिव शान्ता वि कले बताउनु भयो।
    तालिमको बेलामा गरेको प्रतिवद्धता लाई सामुहिक र व्याक्तीगत रूपमा उपहार प्रदान गरिएको र जुन उपहार असाय र आर्थिक अबस्था कमजोर भएकालाई दिन पाउँदा समुहका दिदि बहिनी निकै खुशी रहेको उहाँहरुले बताउनु भयो। उपहार ग्रहण गर्दै रेनु वि क ले नमुना महिला उद्यम समुहका सबैदिदि बहिनीललाई सहयोग गरेकोमा धँन्यवाद दिनुभयो ।
    उहाँले उक्त उपहारलाई संरक्षण र ब्यावस्थित तरिकाले पालेर कुखुराबाट धेरै भन्दा धेरै कुखुराको संख्या वढाउने योजना बनाएको बताउनुभयो । साथै सोहि समुहका सदस्यले वातावरण लाई सुधार गर्ने उदेश्यले सरसफाई कार्य पनि सम्पन्न गरेको छ ।
    समुहका घरमा घरमा आउने पानिको मुहान र पधेरो वरपरको झाडी र फोहोरलाई सरसफाई गरी स्वच्छ पानि पिउनको लागी सरसफाई कार्यलाई अगाडी बढाएको र उक्त कार्यले समुहलाई थप उत्साहित बनाउने समुहका सदस्यले जानकारी दिनुभयो।
    नमुना महिला उद्यम समुहकि अध्यक्ष अनिता वि को अध्यक्षता रहेको कार्यक्रममा समुहका २४ जना सदस्यको उपस्थिती रहेको थियो।
    समुहकी उपाअध्यक्ष कमला वि क को स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समुहकि सचिव शान्ता वि कले गर्नुभएको थियो।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कृषि तथा पशुपालन सम्बन्धि थप

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

    समाचार

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    बुटवल दैनिक बिशेष

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    गुल्मीमा ५ वटा क्याम्पसमा सबै पद निर्विरोध

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑