• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २२, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

      १ घण्टा अघि

      राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

      १४ घण्टा अघि

      एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

      १४ घण्टा अघि

      भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

      १५ घण्टा अघि

      अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

      १५ घण्टा अघि

      रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

      १६ घण्टा अघि

      रैनादेवी छहरा गाउँपालिकामा कोविड अस्पताल उद्घाटन

      १६ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      १७ घण्टा अघि

      कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा ७ वैशाखदेखि

      १८ घण्टा अघि

      नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

      १८ घण्टा अघि

      प्रधानमन्त्री ओली गरे विप्लवको प्रशंसा

      १८ घण्टा अघि

      बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

      १८ घण्टा अघि

      रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

      १८ घण्टा अघि

      नेता भट्टराईद्धारा दोभानका ‘आगलागीपीडितलाई पाँच लाख सहयोग’

      १८ घण्टा अघि

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २२, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्टिस्ट खबर

    द्वन्द संघमा नारायण प्रधानको नेतृत्व

  • बुटवल दैनिक
  • २०७७ माघ ११, आईतबार (१ महिना अघि)
  • ९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर
    नेपाली फिल्ममा आबद्ध द्वन्द कलाकार तथा निर्देशकहरुको छाता संस्था नेपाल चलचित्र द्वन्द संघले नयाँ नेतृत्व पाएको छ । शनिवार ठमेलस्थित ज्याथामा भएको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको अध्यक्षमा सर्वसम्मतबाट नारायण प्रधान चयन भएका छन् । उनी नेपाल व्याम मन्दिरका अध्यक्ष समेत हुन् ।
    त्यस्तै, प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, दृतिय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा रुका लामा निर्विरोध चयन हुँदा केन्द्रीय सदस्यतर्फ दीलिप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल (किरण), रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा छानिएका छन् । नयाँ कार्यसमितिले अबको २ वर्ष द्वन्द संघ हाँक्नेछ ।
    संघका निवर्तमान अध्यक्ष सूर्य थोकरले आफ्नो दुई वर्षको कार्यकाल सफल रहेको दाबी गरे । ‘अघिल्ला कार्यसमितिभन्दा मेरो कार्यकालमा धेरै नै राम्रो काम भएको छ । फिल्म सम्बन्धि विभिन्न संघ संस्थासँग हातेमालो गरेर संघका लागि महत्त्वपूर्ण कामहरु भएका छन् । म आफ्नो कार्यकाल सफल भएको मान्छु,’ उनले भने । चलचित्र द्वन्द संघको संस्थापक अध्यक्ष राजेन्द्र खड्गी हुन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

    रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

    समाचार

    नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    बुटवल दैनिक बिशेष

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६७ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६४० पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२५ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९६ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑