पाल्पा । नेपाली काङ्ग्रेसकाे केन्द्रीय सर्कुलर अनुसार तानसेन वडा न ६ ले पनि आफ्नो बिरोध सभा सम्पन्न गरेको छ ।
कार्यक्रम का सभापति प्रकाश नाथ गंगोल थियाेे ।
प्रमुख अतिथी नेपाली काँग्रेस पाल्पा पूर्व पार्टी सभापति ठाकुर चन्द्र विप्र केपि अाेलीले राष्ट्र घाती कदम चलाइ नेपाललाई ठुलाे दुर्घटना लैजाने काम गरेको बताउदै उक्त असैवधानिक कदम फिर्ता लिनु पर्ने बताउनु भयाे l यस्ताे कदमकाे विरूद्व वडाका पाटी कार्यकताहरूलाई पनि चनाखो रहन अार्गह गर्नु भयाे । साथै उक्त राष्ट्र घाती कदम फिर्ता नलिए नेपाली काङ्ग्रेसले अझै शसक्त भई फाग्ने चेतावनी दिनु भया । गोमा गैरे को स्वागत मन्तव्य बाट सुरु भएको थियो l कार्यक्रममा विधान प्रसाद श्रेष्ठ , सूर्य थापा , सागर मान महर्जन, बल बहादुर के सी ,रवि गुरुङ्ग लगायत स्थानीय उपस्थिती थियो l
कार्यक्रमको सञ्चालन ने बि संघका जिल्ला सह सचिव कृष्ण अर्यालले गर्नु भएको थियो।