• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २१, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      २१ मिनेट अघि

      सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

      ३० मिनेट अघि

      महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

      ११ घण्टा अघि

      नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

      ११ घण्टा अघि

      निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

      ११ घण्टा अघि

      निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

      ११ घण्टा अघि

      पाल्हिनन्दनमा फाल्गुन २३ गते बाट कोभिड विरुद्धको खोप लाग्दै

      १२ घण्टा अघि

      लगनशिल महिला उद्यम समुह प्रथम बार्षिक साधारण सभा सम्पन्न

      १२ घण्टा अघि

      गुल्मीमा ११ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुदै

      १४ घण्टा अघि

      स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

      १५ घण्टा अघि

      गुल्मीकी सम्झना बोहरा हत्याकाण्डका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

      १६ घण्टा अघि

      गोरखाकी गरिमाले जितिन पब्लिक च्वाइस अवार्ड

      २० घण्टा अघि

      म्यान्मारमा प्रहरीको गोलीबाट ३८ जनाको ज्यान गयो

      २० घण्टा अघि

      किन शुक्रबार नै निष्कासन हुन्छ आईपीओ ?

      २१ घण्टा अघि

      मोबाईलको ब्याकग्राउन्डमा यसरी बजाउन सकिन्छ युट्युब म्युजिक

      २१ घण्टा अघि
    in
    आज: २०७७ फागुन २१, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

  • बुटवल दैनिक
  • २०७७ माघ ७, बुधबार (१ महिना अघि)
  • ७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डौ,७ माघ ।
    भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरी भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप बिहिबार नेपाल आइपुग्ने जानकारी गराएको हो ।

    मा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेकाले चाँडै खोप अभियान सुरु गर्ने बताउनुभयो ।

    विश्वमा भर्खरै विकास भएको कोरोनाविरुद्धको खोप स्वास्थ्य सामग्रीमा मात्रै सीमित नरहेको भन्दै उहाँले त्यसको उपलब्धताको लागि राजनीतिक रूपमा समेत पहल गर्ने बताउनुभयो ।

    मन्त्री त्रिपाठीले नेपालको ७२ प्रतिशत मानिसलाई खोप दिनुपर्ने आँकलन सरकारले यसअघि नै गरिसकेको भन्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा अग्रपङ्तीमा रहेकाहरूलाई खोप दिने जानकारी दिनुभयो ।

    थप खोप खरिद तथा प्राप्तिका लागि पनि पहल भइरहेकाले चाँडै थप खोप ल्याएर आम मानिसलाई लगाउने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

    निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

    समाचार

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    बुटवल दैनिक बिशेष

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२९ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९४ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८९ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑