• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

      २६ मिनेट अघि

      संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

      ४० मिनेट अघि

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      १ घण्टा अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      २ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ४ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ४ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ४ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ४ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ५ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ६ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ६ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ६ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ७ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ९ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

  • दिपेन्द्र परियार
  • २०७७ माघ ५, सोमबार (१ साल अघि)
  • ३१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङको बरेङ गाउँपालिकमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरुभएको छ । आज सोमबार इलाका प्रहरी कार्यालय बरेङ डाँडाका प्रमुख प्रहरी निरिक्षक लक्षमण देबकोटाको कमाण्डमा ४ जनाको टोलीले बरेङ बजार स्थित सर्बोदय माध्यमिक बिद्यालयका कक्षा ११ र १२ का बिद्यार्थिलाई आधारभुत सुरक्षा ,किसोर किसोरी अबस्थामा आउने खतरा ,टा«फिक तथा सडक सुरक्षा,र सामाजीक सञ्जाल प्रयोग गर्दा ध्यानदिनु पर्ने कुराहरु लागु औसधको असर र कानुनि प्राबधान लगाएतका बिषयमा सचेत गराएको ईलाका प्रहरी कार्यलय बरेङ डाडाले जानकारी दिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    बरेङ समाज, सभ्य समाज निर्माणका लागि गाउँपालिकाको आर्थिक सहयोगमा “सुरक्षा विकासको पूर्व सर्त हो र विकास सुरक्षित समाजको आधार हो” भन्ने नारालाई मनन् गर्दै सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप बरेङ गाउँपालिका र इलाका प्रहरी कार्यालय बरेङडाँडाबीच प्रभावकारी समन्वय र सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रुपमा अगाडि बढाउने बृहत्तर सोचका साथ समुदाय प्रहरी साझेदारी निर्माण गर्नका लागि कार्यक्रमले महत्वपुर्ण भुमीका खेल्ने अपेक्षा लिईएको छ ।

    राष्ट्रिय विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा सर्वधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न पालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवन उपयोगी शिक्षा हासिल गराउन वाञ्छनीय भएकाले प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रमक सञ्चालन गरिएकोे पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

    कार्यक्रमले शान्ति, सुरक्षा र व्यवस्थालाई सु–व्यवस्थित गर्न, विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउन, नैतिक शिक्षा दिन, लागूपदार्थ दुव्यर्सन निराकरण गर्न, सामाजिक सञ्जालको दुरुपयोग, विद्युतीय अपराध नियन्त्रण, ट्राफिक सचेतना, घरेलु मदिराजन्य पदार्थलाई निरुत्साहित गर्न, सडक दुर्घटना कम गर्न “जोखिमपूर्ण यात्रा बहिष्कार, हाम्रो सुरक्षाको आधार” नाराको विद्यालयस्तरबाट नै कार्यान्वयन गर्न, विपद् व्यवस्थापन सम्बन्धी खोज, उद्धार, राहत तथा पुनःस्थापना सम्बन्धी जानकारी गराउन, अपराध रोकथाम, सामाजिक विकृति विसङ्गति विरुद्ध जनचेतना जगाउन, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि मार्फत सामुदायिक सुरक्षालाई प्रत्याभूत गर्ने उद्देश्यका साथ पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्मका र सर्वोदय क्याम्पसका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम गर्ने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

    कार्यक्रम २०७७ चैत्र मसान्तसम्म निरन्तर सञ्चालन हुने बताइएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    समाचार

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑