प्रधानमन्त्री केपी अाेलीलाइ हातखुट्टा बाधेर दाैडन लगाइएकाे अनेरास्ववियुका केन्द्रय उपाध्यक्ष एवम प्रखर वक्ता लक्ष्मी अार्चायले बताउनु भएको छ ।
साेमबार पाल्पाकाे तानसेनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघले अायाेजना गरेको जिल्ला भेला एवम प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै अार्चायले गत अाम निर्वाचनमा नेपाली जनताले केपी अाेलीकाे नेतृत्वलाई ५ बर्ष प्रधानमन्त्री बनाउनका लागि जनताले मतदान गरेको बताउनु भयाे । तर केपि अाेलीलाई ५ बर्ष सरकार चलाउन नदिन पाटी भित्रबाट षड्यन्त्र ,एवम गुटबन्दी एवम अवयाेग पत्र पेश लगाएत गैरराजनीतिक काम भएको बताउनु भयाे ।
केपि अाेली काम गर्न खाेज्दाखाेज्दै पनि हातखुट्टा बानेर दाैडन लगाइएयाे र परिणाम निकाल्न लगाईएकाेले केपि अाेली संसद विघटन गरि ताजा जनअादेश जाने निर्णय गरेको बताउनु भयाे । केपि अाेली सरकारलाई जनताले ५ बर्ष काम गर्न भनेर जनअादेश दिए पनि पाटी भित्र बाहिरबाट त्यसलाई बिचमै खण्डित गर्ने काम गरेकोले कपि अाेली जनअादेशमा जाने निर्णय गरेको उहाले बताउन भयाे । त्यसकारण अनेरास्ववियु पनि अाेली पक्षमा लागेको उहाले बताउनु भयाे ।
कार्यक्रम नेपाल कम्युनिस्ट पाटी नेकपाका जिल्ला अध्यक्ष एवम केन्द्रीय सदस्य नारायण अाचार्य सरकारले केही गरेन भन्ने काम गलत भएको बताउनु भयाे केपी अाेली नेतृत्वमा सरकार अाए पछि विकास पुर्वाधार निर्माण देखि धेरै काम भए पनि प्रचार प्रसार नहुदा गरेको काम पनि नदेखिएको उहाले बताउनु भयाे ।
केन्द्रीय सदस्य धनन्द्र राज घिमिरे,प्रदेश सांसद नारायणी शर्मा,केन्द्रीय सदस्य तुल बहादुर अधिकारी,अनेरास्ववियुका केन्द्रीय सदस्य चुरामणी नेपाल,केन्द्रीय राधा कृष्ण दगांल लगाएत अनेरास्ववियुमा अास्था राख्ने पाटीका कार्यकताहरूकाे उपस्थिति रहेकाे थियाे ।