• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      १ घण्टा अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      ३ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ६ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ७ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      १२ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      १२ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १५ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      १ दिन अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्थिक

    घरेलुु तथा साना उद्योग महासंघको शुद्धोधनमा कार्यसमिति गठन, अध्यक्षमा खनाल र डुम्रे चयन

  • अर्जुन खत्री
  • २०७७ माघ ४, आईतबार (२ साल अघि)
  • ७६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही, माघ ४ ।  रुपन्देहीको शुद्धोधन गाउँपालिका स्तरीय उद्यमी भेलाले घरेलु तथा साना उद्योग महासंघ शुद्धोधनको गठन गरेको छ।आइतबार शुद्धोधन गाउँपालिका ३ बेतहिमा भएको भेलाले अध्यक्षमा रामप्रसाद खनाललाई चयन गरेको छ।
    नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश पराजुली,उपाध्यक्षमा अजय चौधरी,कोषाध्यक्षमा मञ्जित यादव सचीवमा ऋषीराम आले, सह सचीवमा सन्दिप खनाल,सदस्यहरूमा मनोज चौधरी,काशिराम भट्टराई,धर्मागत भुषाल,सञ्जय खनाल र सल्लाहकारमा पोषराज खनाललाई चयन गरेको छ।
    यस्तै महिला समितीको अध्यक्षमा जानकी देवि डुम्रे ,सचीवमा राधा पराजुली, कोषाध्यक्षमा गीता श्रेष्ठ र सदस्यमा अलिसा चौधरी चयन हुनुभएको हो।
    महासंघ जिल्ला महिला अध्यक्ष शान्ता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा घरेलुु तथा साना उद्योग लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकले घरेलुु तथा साना उद्योग शुद्धोधनमा विस्तार भएसङ्गै उद्यमीहरुको ब्यवसायिक सम्बन्ध सुरु भएको बताउनुभयो। उद्यमीहरुले उद्यम गरिरहदा आउने विभिन्न साझा समस्याहरुलाई महासंघले समाधानका लागी सस्थागत रुपमा अगाडि
    बढ्ने बताउनुभयो ।
    यस्तै महासंघ रुपन्देही अध्यक्ष कनैयालाल कसौधनले घरेलुु उद्योग संघठनको बारेमा प्रकाश पार्नुभयो।उहाले जिल्लाका विभिन्न पालिकाहरुमा समिती बिस्तार गर्दै गएको बताउदै अब जिल्ला भित्र रहेका सम्पुर्ण घरेलु तथा साना उद्योगीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    नवनिर्वाचित अध्यक्षहरु रामप्रसाद खनाल र जानुका देवि डुम्रेले घरेलु तथा साना उद्योग महासंघमा मन वचन रकर्मले लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
    लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठक,घरेलु तथा साना उद्योग महासंघ महिला अध्यक्ष सान्ता शर्मा , रेडियो शुद्धोधनका समाचार वाचक अर्जुन खत्री लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम महासंघका रुपन्देही अध्यक्ष कनैयालाल कसौधनको अध्यक्षता , महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकको प्रमुख आतिथ्यता महासंघ महिला अध्यक्ष सान्ता शर्माको विशिष्ट आतिथ्यता एंव महासंघ रुपन्देही सचीव टंकनाथ अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑