• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      १ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    कपिलवस्तुकै सबैभन्दा विकट क्षेत्र जवाबैराठ सिमानामा बिओपीको स्थापना

  • बुटवल दैनिक
  • २०७७ माघ ४, आईतबार (२ साल अघि)
  • ६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    कपिलवस्तु , ४ माघ
    कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार बर्डर आउट पोष्ट ९बिओपी०को स्थापना गरिएको छ । गाउँपालिकाको वडा नं। १ जवाबैराठको नेपाल–भारत सिमानामा बिओपीको स्थापना भएको हो । कपिलवस्तुकै भौगोलिक बनावटले सबैभन्दा अति विकट क्षेत्रमा पर्ने जवाबैराठमा बिओपीको स्थापना गरिएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं। ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० किशोर प्रधानले प्रमुख अतिथीको आसनबाट बोल्दै विजयनगर गाउँपालिकाको १ मा बिओपीको स्थापनापछि अब यहाँका जनतालाई प्रत्यक्ष पुर्ण सुरक्षित वातावरणको महसुस हुने बताउनुभएको छ । नेपाल सरकारले सिमा नाकामा घनिभूतरुपमा स्थापना गरी लैजाने निर्णय बमोजिम सशस्त्र प्रहरी बलले सम्पूर्ण जिल्लाहरुमा तराई र हिमालका बर्डरहरुसँग जोडिएका जिल्लाहरुमा बिओपी स्थापना गर्दै आइरहेको बताउँदै त्यस नियम अनुसार कपिलवस्तुमा पनि बिओपीको स्थापना भएको बताउनुभयो ।

    उहाँले यस क्षेत्रमा गर्नेपर्ने आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारीलाई पालना गर्दै देशले सुम्पिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ पुर्वक सशस्त्र प्रहरीले यहाँका नागरिकलाई सुरक्षित वातावरणमा बस्न, हिड्न, लगाउन, व्यवसाय सञ्चालन गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरीसँगै स्थानीय नागरिकहरुले एकसाथ हातेमालो गर्दै अगाडी बढे अपराधका घटनाहरुलाई न्युनीकरणमा ठुलो सहयोग पुग्ने कुरामा जोड दिनभयो । बिना डर, त्राससँग स्थानीयवासीहरुलाई ढुक्कसँग बसेर व्यापार, व्यवसाय सञ्चालन गर्न अनुरोधसमेत प्रधानले गर्नुभयो ।

    यस्तै जिल्ला प्रमुख दीर्घनारायण पौडेलले कपिलवस्तु जिल्ला भारतको सिमा नाकासँग ९३ किलो मिटर जोडिएको बताउँदै बिओपी जवाबैराठले १३ किलो मिटरभित्रको क्षेत्रकलाई हेर्नका लागि बिओपीको स्थापना गरिएको बताउनुभयो । बर्डरको सुरक्षा, बर्डरमा हुने अपराधहरु घटनाहरु चोरी, निकासी, पैठारी लगायत कानुन विपरीतका कार्यहरुलाई नियन्त्रण गर्न ठूलो उपलब्धी हुने पौडेलले दावी गर्नुभयो । यस बिओपीको स्थापनाका लागि विजयनगर गाउँपालिकाको ठुलो सहयोग र गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अथक प्रयाससमेत रहेको उहाँले बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वडा नंं।१ अति विकट क्षेत्र भएकोले यहाँका सिमा नाकामा घट्ने घटनाहरुलाई न्युनीकरण गर्ने उद्धेश्यले बिओपीको स्थापना हुनु सराहनीय कार्य भएको बताउनुभयो । अब यस क्षेत्रमा हुने अबैद्य, गैरकानुन क्रियाकलापमा कमी आउनुको साथै यहाँका बासिन्दा सुरक्षित हुने थापाले बताउनुभयो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑