पाल्पा । पाल्पा इन्जिनियरिङ कलेजले दाेस्त्राे बर्षका विद्यार्थीले पहिलो बर्षका विद्यार्थीलाई स्वागत एवम तेस्रो बर्षका विद्यार्थीहरूलाई विदाई गरेको छन । प्रमुख अतिथि जुठे प्रसाद महर्जनले ,विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्र सदस्य हरिबाेल भट्टराई,विशिष्ट अतिथि अनेरास्ववियु पाल्पा जिल्ला संयाेजक पदम साेमै,अतिथिहरू प्रसान शाखाकाे तर्फबाट गिरिजा गैर,शिक्षक गाेविन्द थापा ,पहिलो बर्षकाे तर्फबाटअाशिष भट्टराई लगाएतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थिया । कार्यक्रम दिपेन्द बुढा मगर सञ्चालन र अाकाश अालेकाे स्वागत मनतव्य एवम सन्ताेष भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।