• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      १० मिनेट अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      १ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ४ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ५ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      १० घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      ११ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १४ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      २३ घण्टा अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

  • बुटवल दैनिक संवाददाता
  • २०७७ माघ ३, शनिबार (२ साल अघि)
  • १०३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही माघ ३ ।
    नेपाली काङ्ग्रेस शुद्धोधन गाँउपालीका रुपन्देहीको आयोजनामा केपि वली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा बिगठनको गैर सम्बैधानीक कदमको बिरुद्धमा फर्साटिकरमा बिरोधसभा सम्पन्न गरेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    शुद्धोधन गाउँपालीकाका विभिन्न स्थानबाट उपस्थित काङ्ग्रेस समर्थकहरुले असंवैधानिक कदम खारेज गर , नेपाली काङ्ग्रेस जीन्दाबाद , केपि तेरो पाराले दुख पाए साराले लगायत नारा सहितको र्यालीले फर्साटिकर बजार परिक्रमा गरी सञ्चालीत कोणसभा नेपाली काङ्ग्रेस शुद्धोधनका सभापति शेर बहादुर काफ्लेको अध्यक्षता ,नेपाली काङ्ग्रेस रुपन्देहीका सचीब रामकृष्ण खाँणको प्रमुख आतीथ्यता , पुर्व जिल्ला सभापति रामचन्द्र ढकालको विशिष्ट आतीथ्यता, जिल्ला सदस्य, महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समितिका पदाधिकारी , गाउँपालीका समितीका पदाधिकारी हरुको उपस्थितिमा सम्पन्न भएको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतीथि नेपाली काङ्ग्रेस रुपन्देहीका जिल्ला सचिब रामकृष्ण खाँडले केपि ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनतालाई भ्रमित बनाएको साथै नेपाली काङ्ग्रेस चुनाबका लागि पनि तयार रहेको रसाथै असंवैधानिक कदम बिरुद्ध खबरदारी गरिरहेको र राष्ट्रियता तथा लोकतन्त्रको रक्षाका लागि हरदम अग्रपंक्तिमा रहिरहने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य पुष्पा थरुनीले लोकतन्त्र रक्षाकालागी काङ्ग्रेस सडकमा मात्र होईन घरघरमा समेत जाने बाउनुभएको थियो भने पुर्व जिल्ला सभापती रामचन्द्र ढकालले कम्युनिस्टहरु प्वाँख उम्रिएका कमिला जस्तो भएको र फेरि जनता झुक्याउने काममा तल्लीन रहेकोले नेपाली काङ्रेसले असंवैधानिक कदम र कम्युनिस्ट नेतृत्वको झुटको खेतीको पर्दाफास गर्न सडकमा उत्रिएको बताउनुभयो । त्यसैगरी नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला सदस्य रमेश खनालले कार्यक्रममा बोल्दै केपि वली नेतृत्वको कम्युनिष्ट सरकारले संबिधानको धज्जी उडाउँदै गैर सम्बैधानीक कदम गरेको तथा हिजोका दिनमारहेका राजाहरुको शैलीमा गएको तथा राष्ट्रपति केपि वली नेतृत्वको सरकारको मात्रै हुन खोजेको तर जनताको राष्ट्रपती बन्न नसकेको बताउनुभएको थीयो त्यस्तै जिल्ला सदस्य पल्टन चौधरीले कम्युनिस्ट सरकारले संबैधानिक कु गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम मार्फत आफ्नो पत्तासाफ हुनेगरी आफू हिड्ने बाटोमा आफै खाल्डो खनेकोले अब कम्युनिस्ट सकिन समय नलाग्ने बताएका थीए । काङ्ग्रेस केन्द्रीय समितिले बनाएको बिरोध कार्यक्रम अन्तर्गत देशभरका ७५३ पालीकामा सञ्चालन हुने कार्यक्रम अन्तर्गत शुद्धोधन गाउपालीकामा सम्पन्न कार्यक्रम शुद्धोधन गाउँपालीका उपसभापति दामोदर पौडेलको स्वागत तथा सचीब धनराज कंडेलको सञ्चालनमा सम्पन्न शुद्धोधन गाउँपालीकाको कार्यक्रममा शुभेच्छुक संघ संस्था र शुद्धोधन गाउँपालीकाका काङ्ग्रेस समर्थकहरुको उल्लेखनीय उपस्थित रहेको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑