गायक अन्जान कार्की र एन्जल खनालको लोकदोहोरी गित जुनी जुनीलाई सार्वजनिक भएको छ । सुनिता बुढा क्षेत्री र अन्जान कार्कीको आवाजमा बजारमा आएको हो ।
लय तथ शब्द अन्जान कार्कीको रहेको जुनीजुनीलाई बोलको गितलाई सागर बिरहीले एरेन्ज गरेका छन । गितको भिडियोमा अन्जली अधिकारीफ एन्जल खनाल र प्रकाश गौतमको अभिनय रहेको छ ।
गितको म्युजिक भिडियो लाई कपिल लामाले निर्देशन गरेका हुन । शुभारम्भ डिजिटल म्युजिकको युटुवबाट सार्वजनिक गित अहिले ट्रेन्डिङमा छ ।
गित हेर्नूहोस् ।