मिति २०७७ माघ ३ गतेको राशिफल हेर्नुहोस्। मेष —परिश्रमगरेअनुसार फलमिल्ने , जमिनको कारोवारमा फाइदा , राज्यपक्षबाट सहयोग , वोलिको प्रभाव,खुसीको समचार सुन्नुपर्नेछ ।
बृष — आर्थिक कष्टनिवारणहुने छ , व्यापारमा भन्दा नोकरीमा राम्रो हुने छ । सामाजिककार्यमा विवाद हुनुका साथै परिवारको सहयोग मिल्नेछ ।
मिथुन — पशुचौपायबाट लाभ मिल्नुका साथै व्यापारमा हानि हुनेछ । यात्रा गर्दा दुर्घटनाहुने योग भएको कारण सजक रहनुहोला ।
कर्कंट — शत्रुले सताउने हुदाँ विचार गर्नु , रचनात्मककार्यमा व्यस्त तर आर्थिक कठिनाइहरु आउनेछन् ,
सिहं— वादविवादमा परिनेछ । मनमा धेरैकुराहरुआउनेछ । आफन्तबाटै नोक्सानी हुनेछ । जागीरमा असन्तुष्टि ,टाउकोकोसमस्या आउने छ ।
कन्या —पारिवारीक कलह बढेर जाने छ । आम्दानिमा मन्दी हुनेछ । सरकारी तथ गैरसरकारी क्षेत्रबाट सम्मान मिल्ने छ ।
तुला –महत्वपुर्ण निर्णयदिन समय लाग्ने तथा बिनाकारण रिश आउन सक्छ। कार्यमा अवरोध तथा आर्थिक नोक्सानी हुने हुदाँ बिचारपुराउनुहोला ,
बृश्चिक— राजनितीमा सफलतामिल्ने छैन् । अध्यायन ,अध्यापनमा विवाद आउने छ । प्रेमप्रसमा धोका , सक्छ
धनु— गोपनीयतामा काम गर्नुहोला अन्यथा परिणम नराम्रो आउन सक्छ । विरोधी गर्नेहरु धेरै छन् । धेरैपरिश्रम गरेर मात्र सफलता मिल्ने छ ।
मकर—। साय उत्तम रहेको छ , परिवारको सहयोगमा काम बन्नेछ । माया पिरतीमा परिने योग रहेको छ । ।
कुम्भ—उच्चशिक्षाकोलागी बिदेश तथा शिपसिक्नकोलागी यात्रा गर्नुपर्नेछ । मनमा शान्ति आउने छ । आफनै प्रयासबाटमात्र कार्यमा सफल्ता मिलने छ ।
मिन —बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ ,व्यापार व्यावसायमा प्रगति मिल्ने छ ।