• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १८, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      ६ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      ८ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      ८ घण्टा अघि

      प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

      ८ घण्टा अघि

      प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      ९ घण्टा अघि

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      ९ घण्टा अघि

      नागेश्वर मन्दिरमा शिवरात्रीका लागि प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

      १० घण्टा अघि

      पाथरपानी महिला उद्दमद्वारा एक होर्नियाको बिरामी विद्यार्थिलाई सहयोग प्रदान

      १० घण्टा अघि

      बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

      १५ घण्टा अघि

      सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

      १५ घण्टा अघि

      नवलपरासीको दुम्कौलीमा दुई ट्रक्र एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु

      १५ घण्टा अघि

      पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

      १६ घण्टा अघि

      पूर्वप्रधानमन्त्री डा. भट्टराई ट्युमरमा क्यान्सर नभएको एकिन, आज स्वदेश फर्किँदै

      १७ घण्टा अघि

      लुम्बिनीमा टिप्परको ठक्करले पाँच गाईको ज्यान गयो

      १७ घण्टा अघि

      होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १८, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / अन्तराष्ट्रिय

    पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

  • एजेन्सी
  • २०७७ माघ २, शुक्रबार (१ महिना अघि)
  • ८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं- पोर्चुगल सरकारले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ। कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि युरोपेली मुलुक पोर्चुगलले लकडाउन घोषणा गरेको हो।

    लकडाउन घोषणा गर्दै प्रधानमन्त्री एन्टोनिओ कोस्टाले नियम प्रष्ट भएको र घरमै बस्नुपर्ने बताए । उनले भने, ‘नियम प्रष्ट छ: घरमै बस्नुस्, सम्भव भएसम्म घरबाटै काम गर्नु अनिवार्य छ।’

    प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन्। एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएपछि र १५६ जनाको मृत्यु भएपछि पोर्चगलमा लकडाउन भएको हो।

    यसपालिको लकडाउनमा विद्यालय भने खुलै रहने उनले बताए। बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको प्रधानमन्त्री कोस्टाको भनाइ छ।

    लकडाउनको नियम तोड्नेलाई पहिलाभन्दा दोब्बर सजाय गरिने उनले बताए।

    पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ। सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने जनाएको छ। कोरोनाको महामारीले चुनावी अभियानमा प्रभाव पारेको छ। त्यसले मतदान कम हुने आशंका गरिएको छ।

    दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुनेछ। प्रधानमन्त्री कोस्टाले अवस्थामा उल्लेख्य परिवर्तन नआएसम्म लकडाउन जारी रहने बताएका छन्।

    लिस्बन विश्वविद्यालयका इपिडेमिओलोजिस्ट म्यानुअल कार्मो गोम्सले संक्रमणको अवस्था क्रिसमसभन्दा पहिलाको अवस्थामा आउन ८ हप्तासम्म लाग्ने बताएका छन्।

    कोरोनाभाइरसको संक्रमण बढेपछि यसअघि अर्को युरोपियन मुलुक बेलायतले पनि देशव्यापी लकडाउन घोषणा गरेको थियो भने फ्रान्सले साँझ ६ बजेपछि रात्रीकालीन कर्फ्यू लगाएको थियो।

    प्रतिक्रिया दिनुहोस


    अन्तराष्ट्रिय सम्बन्धि थप

    पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

    रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

    किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

    प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    समाचार

    पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

    रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

    किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

    बुटवल दैनिक बिशेष

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि मतदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०५ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७७ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑