• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २३, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

      ७ घण्टा अघि

      कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      जंगबहादुर कहार काे निधन

      ८ घण्टा अघि

      देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

      ९ घण्टा अघि

      गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

      ९ घण्टा अघि

      ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

      १० घण्टा अघि

      शुध्दाेधनमा कोभिड-१९ रोग बिरुद्ध खोप

      ११ घण्टा अघि

      बाँकेमा टिप्पर आतंकः प्रधानाध्यापकको मृत्यु बिद्यार्थी आन्दोलीत

      १२ घण्टा अघि

      पर्दाभित्रकी फुलन्देकी आमा को हुन् त वास्तविक रुपमा चिन्नुहोस ।

      १२ घण्टा अघि

      सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र

      १२ घण्टा अघि

      रहेनन् कन्चन आज यो संसार छोडेर सधैको लागि बिदा भए

      १२ घण्टा अघि

      नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा पाठक

      १२ घण्टा अघि

      इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

      १२ घण्टा अघि

      २५ वर्षपछि मेलम्चीकाे पानी काठमाडाैं आयाे

      १२ घण्टा अघि

      मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार अन्तर्गत खोर ब्यबस्थापन र बाख्रा पालन सम्बन्धि तालिम सञ्चालन

      १७ घण्टा अघि
    in
    आज: २०७७ फागुन २३, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    भिजन लुम्बिनीको अध्यक्षमा पुनः जगतबहादुर पोखरेल चयन

  • बुटवल दैनिक संवाददाता
  • २०७७ माघ १, बिहिबार (१ महिना अघि)
  • ६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर
    बुटवल – भिजन लुम्बिनी पब्लीक कम्पनी लिमिटेडको नयाँ संचालक समित गठन गरिएको छ ।कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा ईन्जीनिय.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य चयन हुनुभएको छ ।

    छरिएर रहेको पुँजीलाई एकिकृत गरी सामुहिक लगानी र उच्चतम प्रतिफललाई आत्मसाथ गर्दै झण्डै एक हजार जनाको सहभागीतामा यो कम्पनी २०७३ सालमा स्थापना भएको हो ।
    यसले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ, संचार, उर्जा गरि ९ वटा क्षेत्रमा परियोजना सञ्चालन गर्ने उद्देश्य लिएको छ । यसअघि अर्थमन्त्री विष्णु पौडेल छरिएको पूजीलाई एकिकृत गरेर उत्पादनमुलक काममा लगाएर भिजन लुम्बिनी कम्पनी लिमिटेडले अनुकरणीय अभ्यास गरिरहेको बताउनु भएको छ । झण्डै एक हजार जनाको समूहिक लगानीमा स्थापना भएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारणसभाको उद्घाटन गर्दै उहाँले भिजन लुम्बिनीले वित्तिय क्षेत्रमा सह्रानीय काम गरेको उल्लेख गर्नुभयो ।
    नौ क्षेत्रमा काम गर्नेगरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेघावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत आयोजनाको काम गुणस्तरीय र तिव्र रुपमा भइरहेको थाहा पाएको बताउदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिनुभयो ।

    बुटवलका स्थायी बासिन्दा पौडेलले बुटवल क्षेत्रका उद्यमीहरुको सक्रियता र लगानीमा राम्रो काम भएको थाहा पाउँदा गौरब लागेको बताउनुभयो । त्यस्तै उर्जा मन्त्री टोपबहादुर रायमाझीले विद्युत खपत बढाउन सवैलाई आह्वान गर्नुभएको छ । अहिले विद्युतको उत्पादन धेरै हुदै गएकाले तत्काल विद्युतको खपत बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको हो ।

    आफु अहिले दोस्रो पटक उर्जा मन्त्रालयको जिम्मेबारी लिइरहँदा मन्त्रालयका चुनौतीहरु फेरिएको अनुभव पनि उहाले सुनाउनुभयो । उहाँले उर्जा खपत बढाउनका लागि मन्त्रालयले अहिले विभिन्न योजना तथा नयाँ नयाँ नीतिहरु बनाउदै गरेको जानकारी पनि दिनुभयो । आगामी भदौसम्ममा ५०० मेघावाट विजुली खेर जानेगरी उत्पादन भइरहेको बताउदै उहाँले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा विक्रि गर्ने गृहकार्य पनि भइरहेको उल्लेख गर्नुभयो ।
    नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । उद्योग धन्दा राम्रोसग संचालन गरेकाहरुले देश पनि राम्रोसँग संचालन गर्न सक्ने बताउदै उहाँले उद्योगी व्यवसायीहरु पनि राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो । देशमा राजनीतिक अस्थीरता र धेरै आन्दोलन हुँदा उद्यमीहरु लामो समयसम्म समस्यामा परेपनि अव राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उहाँको भनाई थियो ।पूर्व अर्थमन्त्री डा रामशरण महतले देशलाइ चलायमान बनाउन आर्थिक उन्नती जरुरी रहेको बताउनुभयो ।
    संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाको गरिमा बढाउन आफ्नो टीम दत्तचित्त भएर अभियानमा लागेको बताउनुभयो । सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
    एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

    ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

    समाचार

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    बुटवल दैनिक बिशेष

    प्राध्यापन सेवाबाट निवृत्त डा. बाबुराम ज्ञवालीलाई बुटवल बहुमुखीमा विदाई

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६७५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३५ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६५२ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५३४ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २५०८ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २५०२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑