• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ २, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बरेङमा माघी मेला सम्पन्न

      २ मिनेट अघि

      बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

      १ घण्टा अघि

      भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

      ७ घण्टा अघि

      नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      ७ घण्टा अघि

      खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

      ८ घण्टा अघि

      पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

      १० घण्टा अघि

      प्रचण्ड-माधवभन्दा केपी ओली असल : खगेन्द्र संग्रौला

      १० घण्टा अघि

      आजपनि सर्वोच्चमा संसद विघटनविरुद्ध गरमागरम बहस हुँदै

      १० घण्टा अघि

      अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

      १० घण्टा अघि

      शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

      ११ घण्टा अघि

      तिनाउ गाउँपालिकाको आठौं गाउँसभा

      १ दिन अघि

      सभाबाट योजना संशोधन गदै पूर्वखोला

      १ दिन अघि

      रिब्दीकोट गाउँपालिकाकाे गाउँ सभा सम्पन्न

      १ दिन अघि

      कपिलवस्तु मा अबैध कुखुरा नष्ट

      १ दिन अघि

      पेशाको संरक्षण र सम्बद्र्धनका लागि सैनामैनामा आरन चलाउने २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

      १ दिन अघि
    in
    आज: २०७७ माघ २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    लुम्बिनी प्रदेशका मुख्य मन्त्रीको तामझांमका साथ माघी मिलन कार्यक्रम गरियो

  • बुटवल दैनिक
  • २०७७ माघ १, बिहिबार (१ दिन अघि)
  • २७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल – लुम्बिनी प्रदेश सरकारले तामझांमका साथ माघी मिलन कार्यक्रम मनाएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलको अध्यक्षतामा, प्रदेश प्रमुख धर्मनाथ यादब प्रमुख आतिथ्यतामा ,माननीय संस्कृति,पर्यटन उड्डयन मन्त्री भानुभक्त ढकाल सभामुख पुर्ण बहादुर घर्ती आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसि भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी कृषि,सहकारी तथा भुमि ब्यवस्थापन मन्त्री आरती पौडेल सामाजिक विकास मन्त्री सुदर्शन बराल उपसभामुख कृष्णी थारुको उपस्थितीमा रमाईलो गरि माघी मिलन कार्यक्रम गरिएको छ ।
    प्रदेशमा थारुहरुको महान पर्व माघीलाई मध्यनजर गरि प्रदेश सरकारले २ दिन सार्वजनिक विदा दिदै आएको छ । प्रदेशका अन्य समुदायको विशेष पर्वमा भने प्रदेश सरकारले विदा दिने त कुरै छाडौ शुभकामना सन्देश पनि आउदैन ।
    प्रदेश सरकारले बुधवार आयोजना गरेको माघी मिलन समारोहमा विभिन्न २३ प्रकारका खाना खुवाईएको थियो ।
    समारोहमा नेकपा प्रचण्ड नेपाल समुहका कुनैपनि नेता तथा कार्यकर्ताको सहभागिता नहुनुले बहिकार गरे सरह देखिएको थियो ।
    कोरोना कहरले थल्लीएको मुलुकमा प्रदेश सरकारले माघी पर्वको रुपमा जमघट गरेर भोज खुवाउनु कती जायज कती नाजयज हो सोचनिय विषय बनेको छ । मुलुक संघियतामा गएको समयमा प्रदेशका मुख्यमन्त्रीले राजसी हिसावले कोरोनाको कहरमा भोज भतेरको आयोजना गर्न सुहाउछकी सुहाउदैन ?
    कार्यक्रममा रमाईलो नाचगांन र संस्कृति झलकने झाकी पनि प्रदर्शन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    बरेङमा माघी मेला सम्पन्न

    बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

    भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

    नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

    पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

    समाचार

    बरेङमा माघी मेला सम्पन्न

    बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

    भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

    नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    बुटवल दैनिक बिशेष

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    कपिलवस्तु मा अबैध कुखुरा नष्ट

    पेशाको संरक्षण र सम्बद्र्धनका लागि सैनामैनामा आरन चलाउने २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४७८ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१६ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३७९ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४७ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑