• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

      ४ मिनेट अघि

      मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      २० मिनेट अघि

      कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

      २४ मिनेट अघि

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      ३९ मिनेट अघि

      मृतक परिवारलाई सहयोग

      ५० मिनेट अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      १ घण्टा अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      १ घण्टा अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      १ घण्टा अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      २ घण्टा अघि

      आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

      २ घण्टा अघि

      गायक रामचन्द्र चन्दको मौलिक गीत मैना (कोहि आफ्नो छैन) चर्चामा-भिडियो सहित

      ३ घण्टा अघि

      रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

      १९ घण्टा अघि

      पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

      १९ घण्टा अघि

      सुर्खेतमा ब्राउन सुगरसहित एकजना पक्राउ

      २० घण्टा अघि

      ललितपुर फर्सिडोलमा पुरूषको शव फेला, पहिचान खुल्न सकेन

      २० घण्टा अघि
    in
    आज: २०७७ माघ १४, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    साइनो विधाकाे नयाँ कृति विमाेचन

  • सन्तोष गहतराज
  • २०७७ पौष २९, बुधबार (१ हफ्ता अघि)
  • ७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    पाल्पा।।साइनाे विधाकाे नयाँ कृति पाल्पामा एक कार्यक्रमका बीच विमाेचन गरिएको छ । पाल्पाका बीस जना स्रष्टाहरूकाे संयुक्त कृति पाल्पाली साइनाे त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराले विमाेचन गर्नुभयो । डा. शंकरप्रसाद गैरेले कृतिको समीक्षात्मक टिप्पणी गर्नुभयो । उक्त विमाेचन कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्याल, साहित्यकारहरू पुष्कर अथक रेग्मी, मन गहिरे, हरि भट्टराई, भीमलाल बस्यालले मन्तव्यका साथमा कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नुभयो । धातानन्द शर्माको अध्यक्षता, रामप्रसाद अर्यालको स्वागत अनि झविन्द्र देवकोटाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भयाे ।नेपालीपन बाेकेकाे साइनो छाेटाे संरचनामा निर्मित हुनुका साथै पंक्ति पंक्तिकाे अर्थका साथै समुच्च संरचनाले व्यक्त गर्ने ध्वन्यार्थका कारण छाेटाे समयमै कृतिले लाेकप्रियता पाएको देखिन्छ । समाजका विकृति र विसङ्गतिमाथि कटाक्षपूर्ण प्रहार गरि सुधारको सन्देश प्रवाहित गर्न पनि याे उपयुक्त विधा रहेको छ । साइनो लेखन र प्रकाशनका क्षेत्रमा जिल्ला तहमा गरिएको याे पहिलो प्रयास हाे । कृतिलाई यश रूपमा ल्याउनका लागि यहाँ समेटिनुभएका बीस जना सष्टा, कृति प्रकाशनकाे प्रस्ताव ल्याई संयाेजनकाे महत्त्वपूर्ण भूमिका सम्पादन गर्नुहुने धातानन्द शर्मा, कृतिमा साइनोकाे सैद्धान्तिक अवधारणासहित गरुगम्भीर भूमिका लेखेर कृतिकै गरिमा बढाउनुहुने साइनोका जन्मदाता छायादत्त न्याैपाने धन्यवाद समेत व्यक्त गरिएको थियाे ।

    प्रतिक्रिया दिनुहोस

    कला/मनोरंजन सम्बन्धि थप

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    मृतक परिवारलाई सहयोग

    चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

    समाचार

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवल दैनिक बिशेष

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४१ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७१० पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑