• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

      १५ मिनेट अघि

      मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      ३१ मिनेट अघि

      कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

      ३४ मिनेट अघि

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      ४९ मिनेट अघि

      मृतक परिवारलाई सहयोग

      १ घण्टा अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      १ घण्टा अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      १ घण्टा अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      १ घण्टा अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      २ घण्टा अघि

      आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

      ३ घण्टा अघि

      गायक रामचन्द्र चन्दको मौलिक गीत मैना (कोहि आफ्नो छैन) चर्चामा-भिडियो सहित

      ३ घण्टा अघि

      रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

      १९ घण्टा अघि

      पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

      १९ घण्टा अघि

      सुर्खेतमा ब्राउन सुगरसहित एकजना पक्राउ

      २० घण्टा अघि

      ललितपुर फर्सिडोलमा पुरूषको शव फेला, पहिचान खुल्न सकेन

      २० घण्टा अघि
    in
    आज: २०७७ माघ १४, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    जायसवाल समाज द्वारा तिलोत्तमाको सेमरा माध्यमिक विद्यालयमा निशुल्क आँखा जाँच सँगै चस्मा वितरण

  • मिलन पंगेनी
  • २०७७ पौष २९, बुधबार (१ हफ्ता अघि)
  • १२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • फाईल तस्विर

    तिलोत्तमा, पुस २९ । जायसवाल सेवा समिति र जायसवाल युथ क्लब बुटवलको संयुक्त आयोजना साथै लायन्स आँखा अस्पताल बुटवलको सहयोगमा तिलोत्तमा नगरपालिका वडा नं ७ स्थित सेमार बजार माध्यमिक विद्यालयमा पुस २९ गते (आज) निशुल्क आँखा जाँच साथै चस्मा वितरण गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश भण्डारीले जायसवाल समाजले गरेको यो सामाजिक उत्तरदायितव प्रति खुलेर प्रशंसा गर्नु भयो । भण्डारीले विद्यालयमा अध्यनरत विद्यार्थी हरुलाई यस कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउँदै धन्यवाद प्रकट गर्नु भयो ।

    साथै कार्यक्रमका सभापति जायसवाल युथ क्लबका अध्यक्ष बिनोद कुमार जायसवालले जायसवाल समुदायको यो समितिले समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गर्न र सामुदायिक साथै सरकारी विद्यालयका विद्यार्थीहरुलाई आवश्यक सहयोग र साथ प्रदान गर्ने कार्यक्रम विगतमा गर्दै आएको र भविष्यमा समेत गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    कार्यक्रम सञ्चालन जायसवाल युथ क्लबको कोषाध्यक्ष नितेश जायसवालले गरेका थिए भने उक्त कार्यक्रम बाट ३५० जाना विद्यार्थीको आँखा जाँच सँगै आवश्यक खण्डमा चस्मा प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    बुटवल बिशेष सम्बन्धि थप

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

    जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

    समाचार

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवल दैनिक बिशेष

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४१ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७१० पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑