• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      ६ घण्टा अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      ६ घण्टा अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      ७ घण्टा अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      ७ घण्टा अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      ११ घण्टा अघि

      सुनचाँदीको भाउ सामान्य घट्यो

      ११ घण्टा अघि

      २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

      ११ घण्टा अघि

      लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

      ११ घण्टा अघि

      सबै सकिएपछि फेक न्युजको सहारा लिँदै प्रधानमन्त्री ओली

      १३ घण्टा अघि

      संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढदो : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी

      १३ घण्टा अघि

      रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

      १४ घण्टा अघि

      नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार ता.न.पा वडा नम्बर ६ विरोध प्रर्दशन

      १ दिन अघि

      शुद्धोधन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न [फोटो फिचर]

      १ दिन अघि

      शुद्धोधन गाउँपालिका सडक मानवमुक्त घोषणा र आठौं गाउँ सभा सम्पन्न 

      १ दिन अघि

      संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    गुल्मीमा झारफुकको नाममा झाँक्रिले पनिउले हानेर बिरामीको मृत्यु

  • हुमाकान्त पोखरेेल
  • २०७७ पौष २९, बुधबार (१ हफ्ता अघि)
  • ९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    गुल्मी – गुल्मीमा झारफुकको नाममा झाँक्रिले पनिउले हानेर एकजनाको ज्यान गएको छ । झारफुक गर्ने क्रममा रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पनिउले हानेर जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्टले जानकारी दिए ।

    राम बहादुर ढाड दुखेकोले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा तम्घास धामिकै घरमा आएका थिए । चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताए । बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको सबैजसो भागमा डामहरु रहेका छन् ।

    आफुलाई धामि भन्ने श्रेष्टले रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० बर्षिय टोपला दमाईलाई पौष २४ गते आफ्नै घरमा बोलाई र मृतकका छोरा ३४ बर्षिया हुम बहादुरलाई तातो पनिउले हानि घाइते बनाएका छन् । अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ । घटनामा संलग्न ३८ बर्षिया रामप्रसाद र उनकी श्रीमती ३६ बर्षिय शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्टले बताए ।

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

    सुनचाँदीको भाउ सामान्य घट्यो

    समाचार

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    बुटवल दैनिक बिशेष

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

    संसद विघटनको विरोधमा कांग्रेसले आज ६ हजार ७४३ वडाहरुमा प्रदर्शन गर्दै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९९ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३४ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३७१ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑