• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

      ६ मिनेट अघि

      मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      २२ मिनेट अघि

      कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

      २६ मिनेट अघि

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      ४१ मिनेट अघि

      मृतक परिवारलाई सहयोग

      ५२ मिनेट अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      १ घण्टा अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      १ घण्टा अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      १ घण्टा अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      २ घण्टा अघि

      आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

      २ घण्टा अघि

      गायक रामचन्द्र चन्दको मौलिक गीत मैना (कोहि आफ्नो छैन) चर्चामा-भिडियो सहित

      ३ घण्टा अघि

      रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

      १९ घण्टा अघि

      पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

      १९ घण्टा अघि

      सुर्खेतमा ब्राउन सुगरसहित एकजना पक्राउ

      २० घण्टा अघि

      ललितपुर फर्सिडोलमा पुरूषको शव फेला, पहिचान खुल्न सकेन

      २० घण्टा अघि
    in
    आज: २०७७ माघ १४, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    तोकिएकै समयमा आयकर बुझाउन सरकारको ताकेता

  • बुटवल दैनिक संवाददाता
  • २०७७ पौष २८, मंगलबार (२ हफ्ता अघि)
  • ३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    तिलोत्तमा,पुस २८। सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए ।तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ ।

    पुस मसान्तभित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर कर बुझाउन ताकेता गरिएको छ । तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने समेत विभागले जनाएको छ ।यसअघि उद्योग-वाणिज्यसँग सम्बन्धित संघ संस्थाले अर्थमन्त्रीलाई नै भेटी आयकरको किस्ता बुझाउने समयमा सहुलियत दिन माग गरेका थिए । सरकारले भने उद्योग-धन्दा निर्वाध सूचारु भएको भन्दै कर तिर्नुपर्ने तर्क गर्दै आएको छ ।अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यको करवि करीव नजिक राजस्व उठिरहेको छ । यो वर्ष वस्तु आयातमा ठूलो अन्तर नआएका कारण भन्सार राजस्व लक्ष्यको नजिक छ ।

    सोमबारसम्म सरकारले ३ खर्ब ७६ अर्ब २ करोड राजस्व संकलन गरिसकेको छ । यो वर्ष कुल राजस्व संकलनको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड हो । आयकरको पहिलो किस्ता बुझाउने अन्तिम दिन पुस मसान्तमा सरकारको राजस्व खातामा ठूलो रकम आउने गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    मृतक परिवारलाई सहयोग

    फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

    समाचार

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवल दैनिक बिशेष

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४१ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७१० पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑