• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      उपमेयर कपको उपाधि कुवरवर्तीलाई

      ३६ मिनेट अघि

      नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

      ४१ मिनेट अघि

      पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

      ६ घण्टा अघि

      टिपरको ठक्करबाट दुई जनाको मृत्यु

      ७ घण्टा अघि

      प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ मा काठमाडौंमा विरोध प्रदर्शन

      ७ घण्टा अघि

      वर्तमान सरकारनै असंवैधानिक : वर्षमान पुन

      ७ घण्टा अघि

      पाल्पा उद्योग वाणिज्य संघकाे ६५ औं साधारण सभा

      २३ घण्टा अघि

      नमुना महिला उद्यम समुह धुर्कोटद्वारा एकल महिला रेनु वि क लाई कुखुरा र खाध्यान्न उपहार प्रदान

      २३ घण्टा अघि

      बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

      १ दिन अघि

      राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान

      १ दिन अघि

      सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान आगामी बुधबारबाट सुरु गर्दै

      १ दिन अघि

      युवा नेता ज्ञवाली द्वारा तिलौराकोट माध्यमिक विद्यालयमा माक्स वितरण

      १ दिन अघि

      द्वन्द संघमा नारायण प्रधानको नेतृत्व

      १ दिन अघि

      लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मुख्यमन्त्री पद पनि जोखिमउन्मुख बन्दै

      १ दिन अघि

      जनताले विश्वास गरेर मत दिए, हामीले फिर्ता गरिदियौं: मन्त्री ज्ञवाली

      १ दिन अघि
    in
    आज: २०७७ माघ १२, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खेलकुद

    तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता गर्दै

  • बुटवल दैनिक संवाददाता
  • २०७७ पौष २६, आईतबार (२ हफ्ता अघि)
  • ३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल, २६ पुस
    लाफा समूह बुटवलले तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ गर्ने भएको छ ।
    खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित माघ २३ र २४ गते दुई दिन प्रतियोगिता गर्ने भएको हो । बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति गठन गरि काम अघि बढेको लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले बताउनु भयो ।
    प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतियलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । भेट्रान्स तर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतियलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुसासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । संरक्षक बासुदेव लामिछानेले खेलको विकासमा नीजि लगानीमा पुर्वाधार निर्माण गर्ने प्रतिवद्घता जनाउदा समेत स्थानिय सरकारबाट जग्गा उपलब्ध नभएको गुनासो गर्नु भयो । प्रतियोगिता संयोजक ज्ञानु सारुले टप रेर्किङभन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताउनु भयो । दोस्रो संस्करणमा भन्दा टिम बढ्ने आयोजकको अनुमान छ । विस २०७६ सालमा स्थापित यस लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख ४० हजार खर्च हुने अनुमान रहेको आयोजकले बताएका छन । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको आयोजकले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    उपमेयर कपको उपाधि कुवरवर्तीलाई

    नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ मा काठमाडौंमा विरोध प्रदर्शन

    वर्तमान सरकारनै असंवैधानिक : वर्षमान पुन

    समाचार

    उपमेयर कपको उपाधि कुवरवर्तीलाई

    नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    बुटवल दैनिक बिशेष

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

    बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५११ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९८ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८९ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८१ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०७ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑