• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      ३ महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्दको खोपः प्रधानमन्त्री

      १६ मिनेट अघि

      बुद्धभूमी नेपालले माग्यो आईपिओ निष्काशन अनुमति

      २६ मिनेट अघि

      ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

      ४४ मिनेट अघि

      मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      ५९ मिनेट अघि

      कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

      १ घण्टा अघि

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      १ घण्टा अघि

      मृतक परिवारलाई सहयोग

      १ घण्टा अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      २ घण्टा अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      २ घण्टा अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      २ घण्टा अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      ३ घण्टा अघि

      आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

      ३ घण्टा अघि

      गायक रामचन्द्र चन्दको मौलिक गीत मैना (कोहि आफ्नो छैन) चर्चामा-भिडियो सहित

      ३ घण्टा अघि

      रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

      २० घण्टा अघि

      पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

      २० घण्टा अघि
    in
    आज: २०७७ माघ १४, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    नेपाली समाजमा राजनीतिमा विद्यार्थी र युवाको अवस्था:- कमरेड तनविर रेजा राइन

  • बुटवल दैनिक
  • २०७७ पौष २६, आईतबार (२ हफ्ता अघि)
  • ४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    सबैभन्दा पहिला हामीलाई यो बुझ्नुपर्ने हुन्छ कि विद्यार्थी र युवा केलाई भन्ने ? वर्तमान नेपालमा राजनैतिक नेतृत्व युवालाई नेतृत्व गर्ने क्रियाकलाप छ कि छैन र छ पनि कति छ ? स्पष्ट हुन जरुरी छ ।
    विद्यार्थी र युवाको परिचय उस्तै उस्तै हो। विद्यार्थी पछी नै युवा आउँछ र विद्यार्थी भएकै अवस्थामा युवामा हुनेगर्छ । किनभने हाम्रो देशमा युवा १६ वर्ष माथिल्ला देखि ४० सम्म का लाई तोकिएको छ । इन्टर (+2) गर्ने विद्यार्थी सबै युवाहरू नै हुन। अब विद्यार्थी भने पनि युवालाई बुझ्ने हो । युवालाई भविष्यका कर्णधार भनेर वर्तमानमा युवाको भविष्य माथि खेल्वाड गने अधिकार कोहीसँग छैन। अब युवा भविष्यको कर्णधारभन्दा पनि वर्तमानको सझेदार बन्न सक्नु पर्छ।

    आज हामी नेपाली युवाहरु विभिन्न पार्टीमा आवद्ध छौँ। त्यो राम्रो हो तर पार्टीमा विद्यार्थी र युवाहरुको अवस्था के-कस्तो छ ? हाम्रो देशमा ४० वर्ष पार गरेका लाई पनि युवा भनेर विद्यार्थी संघठन मा राखिएको छ । अब यस्तो स्थितिमा उ कहिले पार्टीको केन्द्रिय सदस्य बन्ने, कहिले पदाधिकारी बन्ने र पार्टी र देशको नेतृत्व कहिले समाल्ने ? उनलाई जब नेतृत्व गर्ने समय आउछन् तब बुढो हुन्छ । अनि कसरी युवाले गर्ने देशको नेतृत्व ? स्पष्ट रूपमा बुझे भने युवाले देशमा नेतृत्व गर्न नपाउने यो मुख्य कारण हो। जुन हामी विद्यार्थी र युवाहरूको कमि र कमजोरी हुन।

    विद्यार्थी र युवाको नशा नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु गासिएको हुन्छ। जुन विश्व सर्बहारा वर्गका महान गुरु माक्र्सले भने “युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन” ।
    महान गुरु मार्क्सले भनेको यसै विचार लाई मैले एक कुरा लाई केन्द्रित गरेर राखे जुन यो हो, “यदि देशमा युवा वर्गले राष्ट्रिय पार्टीको अध्यक्ष, देशको प्रधानमन्त्रीका रुपमा नेतृत्व प्राप्त गर्न चाहने हो भने विद्यार्थी अवस्था देखि नै संघर्ष गर्न सिक्नुपर्ने हुन्छ। विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायाँलाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली विद्यार्थी र युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवं ऐतिहासिक सन्देश बन्न पुगेको थियो। त्यो चाहिँ एक विस्वासीलो सामाजिक रुपान्तरणको महाअभियानमा भूमिका निर्वाह युवाहरूले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    ३ महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्दको खोपः प्रधानमन्त्री

    बुद्धभूमी नेपालले माग्यो आईपिओ निष्काशन अनुमति

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    समाचार

    ३ महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्दको खोपः प्रधानमन्त्री

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    बुटवल दैनिक बिशेष

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४१ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७१० पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑