• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      उपमेयर कपको उपाधि कुवरवर्तीलाई

      १४ मिनेट अघि

      नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

      १८ मिनेट अघि

      पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

      ६ घण्टा अघि

      टिपरको ठक्करबाट दुई जनाको मृत्यु

      ६ घण्टा अघि

      प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ मा काठमाडौंमा विरोध प्रदर्शन

      ७ घण्टा अघि

      वर्तमान सरकारनै असंवैधानिक : वर्षमान पुन

      ७ घण्टा अघि

      पाल्पा उद्योग वाणिज्य संघकाे ६५ औं साधारण सभा

      २२ घण्टा अघि

      नमुना महिला उद्यम समुह धुर्कोटद्वारा एकल महिला रेनु वि क लाई कुखुरा र खाध्यान्न उपहार प्रदान

      २३ घण्टा अघि

      बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

      १ दिन अघि

      राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान

      १ दिन अघि

      सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान आगामी बुधबारबाट सुरु गर्दै

      १ दिन अघि

      युवा नेता ज्ञवाली द्वारा तिलौराकोट माध्यमिक विद्यालयमा माक्स वितरण

      १ दिन अघि

      द्वन्द संघमा नारायण प्रधानको नेतृत्व

      १ दिन अघि

      लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मुख्यमन्त्री पद पनि जोखिमउन्मुख बन्दै

      १ दिन अघि

      जनताले विश्वास गरेर मत दिए, हामीले फिर्ता गरिदियौं: मन्त्री ज्ञवाली

      १ दिन अघि
    in
    आज: २०७७ माघ १२, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    बुटवलमा आयोजित ‘द नेक्स्ट फेस लुम्बिनी २०२१’को अडिसन राउन्ड सकियो, ३० जना प्रतियोगी छनौट

  • विवश विष्ट
  • २०७७ पौष २५, शनिबार (२ हफ्ता अघि)
  • २०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • फाईल तस्विर

    बुटवल, २६  पुस ।
    बुटवलमा एस.के क्रियशनद्वारा “द नेक्स्ट फेस लुम्बिनी” को आयोजना गरिएको छ । यस इभेन्टको लागि पहिलो र दोस्रो अडिसन सम्पन्न भएको छ । पहिलो र दोस्रो गरि ३० जना प्रतियोगि छनौट भएको आयोजक टिमले जनाएको छ ।

    ‘द नेक्स्ट फेस लुम्बिनी’ को अडिसन राउन्ड अन्तर्गत झिमा होटल बुटवलमा भएको पहिलो अडिसन राउन्डमा सहभागी २० प्रतियोगिबाट १७ जना छनौटमा परेका थिए । दोस्रो राउन्ड अन्तरगत बुटवलको कालीकानगरमा रहेको होराइजन फुडल्याण्डमा भएको अडिसनबाट १३ जना छनौटमा परि ३० जना प्रतियोगि छनौट भएको द नेक्स्ट फेस लुम्बिनीका कोडिनेटर गोकुल न्यौपानेले बताए ।

    युवायुवतीहरुको व्यक्तित्व विकास गर्ने, क्षमता अभिवृद्धि गर्ने, नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्ने, व्यूटी पेजेन्ट र मोडलिङ्गको क्षेत्रमा युवा युवतीलाई अगाडी बढाउने र नयाँ–नयाँ कलाकारहरु उत्पादन गर्ने उदेश्यका साथ यो इभेन्ट अर्गनाईज भएको एस.के कृयशनका इभेन्ट म्यानेजिङ डाईरेक्टर साहिर केसीले जानकारी दिएका छन ।

    लुम्बिनी प्रदेशस्तरीय रुपमा संचालन गरिएको ‘द नेक्सट फेस लुम्बिनी’मा १५ बर्ष भन्दा माथिका प्रतियोगिहरु सहभागी छन ।लुम्बिनी प्रदेशस्तरीय रुपमा संचालन गरिएको ‘द नेक्सट फेस लुम्बिनी’मा १५ बर्ष भन्दा माथिका प्रतियोगिहरु सहभागी छन । सहभागी मध्ये बिजेता र उपविजेताले ४  वटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत पाउने छन् ।स्वाभिमान क्रियसन प्रालिको ब्यानरमा बन्ने २ वटा म्युजिक भिडियो तथा होनर रेकर्ड्स नेपालको ब्यानरमा बन्ने २ वटा  म्युजिक भिडियोमा खेलाईने डाईरेक्टर के सी ले बताएका छन् ।

    • #The Next Face Lumbini 2021

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    उपमेयर कपको उपाधि कुवरवर्तीलाई

    नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ मा काठमाडौंमा विरोध प्रदर्शन

    वर्तमान सरकारनै असंवैधानिक : वर्षमान पुन

    समाचार

    उपमेयर कपको उपाधि कुवरवर्तीलाई

    नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    बुटवल दैनिक बिशेष

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

    बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५११ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९८ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८९ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८१ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०७ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑