• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ २, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

      ५१ मिनेट अघि

      भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

      ७ घण्टा अघि

      नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      ७ घण्टा अघि

      खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

      ८ घण्टा अघि

      पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

      १० घण्टा अघि

      प्रचण्ड-माधवभन्दा केपी ओली असल : खगेन्द्र संग्रौला

      १० घण्टा अघि

      आजपनि सर्वोच्चमा संसद विघटनविरुद्ध गरमागरम बहस हुँदै

      १० घण्टा अघि

      अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

      १० घण्टा अघि

      शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

      १० घण्टा अघि

      तिनाउ गाउँपालिकाको आठौं गाउँसभा

      १ दिन अघि

      सभाबाट योजना संशोधन गदै पूर्वखोला

      १ दिन अघि

      रिब्दीकोट गाउँपालिकाकाे गाउँ सभा सम्पन्न

      १ दिन अघि

      कपिलवस्तु मा अबैध कुखुरा नष्ट

      १ दिन अघि

      पेशाको संरक्षण र सम्बद्र्धनका लागि सैनामैनामा आरन चलाउने २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

      १ दिन अघि

      भिजन लुम्बिनीको अध्यक्षमा पुनः जगतबहादुर पोखरेल चयन

      १ दिन अघि
    in
    आज: २०७७ माघ २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    बन मन्त्री आले द्धारा आगोले जलेर गम्भिर घाइते भएकी बालीका लाई सहयोग

  • बुटवल दैनिक संवाददाता
  • २०७७ पौष २३, बिहिबार (१ हफ्ता अघि)
  • ३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

     

    बन मन्त्री प्रेम आलेले कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ की ५ बर्षीया बालीका सुजाता धानुकको उपचारका लागी आर्थीक सहयोग गर्नु भएको छ । आगोले जलेर गम्भिर घाइते भएकी बालिकाका लागि उपचार खर्च जुटाउन नसकेपछि परिवारले सहयोगको याचना गरेको समाचार प्रकाशन भएपछि मन्त्री आलेले आज धनगढीको सिपी हस्पीटलमा उपचाररत बालीका लाई भेटेर आर्थीक सहयोग गर्नु भएको हो ।

    सहयोग हस्तानतरण गर्दै मन्त्री आलेले बालीका को उपचारको लागी आफुले स्वास्थ्य मन्त्रालयमा समेत कुरा गरि सकेको र थप उपचारका लागी कृर्तीपुर ब्रोन हस्पीटलमा छिटो भन्दा छिटो लिएर उपचार गर्न आग्रह समेत गरेका छन । साथै उनले सरकारले बालीकाको उपचारका लागी पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । मन्त्री आलेले यस भन्दा अगाडी पनि समस्यामा परेका थुप्रै नागरिकहरु लाई आर्थीक सहयोग गर्देै आउनु भएको छ ।

    विशेषज्ञ चिकित्सक देखाउन डाक्टरले भनेपनि उपचार खर्च जुटाउन नसकेपछि परिवारले धनगढीकै अस्पतालमा बालिकालाई भर्ना गरिराखेका थिए । उपचार खर्ज जुटाउन नसक्दा काठमाण्डौ बाट धनगढी ल्याइृयकी बालीका लाई पुःनह मन्त्री आले र अन्य सहयोगी दाताहरुको पहलमा आजै कृर्तीपुर ब्रोन हस्पीटलमा भर्ना गरिने भएको छ ।

    आफनो बालीकाको जिवन रक्षाका लागी गरेको पहल आफुले कहिलै पनि बिर्सीन नसक्ने पिडीत बालीकाका बुवा आमाको भनाई छ । अहिले बालीका लाई देशका बिभिन्न ठाँउहरु बाट आर्थीक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

    भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

    नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

    पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

    प्रचण्ड-माधवभन्दा केपी ओली असल : खगेन्द्र संग्रौला

    समाचार

    बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

    भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

    नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

    बुटवल दैनिक बिशेष

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    कपिलवस्तु मा अबैध कुखुरा नष्ट

    पेशाको संरक्षण र सम्बद्र्धनका लागि सैनामैनामा आरन चलाउने २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४७८ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१६ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३७९ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४७ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑