• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसमा नया कार्य समिति चयन

      ३१ मिनेट अघि

      करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

      ३ घण्टा अघि

      सुन्दर जीवनको १० मनछुने भनाईहरु

      ३ घण्टा अघि

      मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

      ४ घण्टा अघि

      मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो

      ४ घण्टा अघि

      पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

      ४ घण्टा अघि

      तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

      ४ घण्टा अघि

      धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित कार्यक्रमबाट धुर्कोट गाउँपालिकामा उपहारै उपहार

      ५ घण्टा अघि

      कोभिड नियन्त्रण अभियान स्कुल–स्कुलमा

      ६ घण्टा अघि

      जुम्लामा बिजुली काटेको होइन थपेको हो -गौरव पाण्डे

      १० घण्टा अघि

      वडा अध्यक्ष र कृषि प्राविधिकद्वारा तरकारी खेतीकाे अनुगमन।

      १३ घण्टा अघि

      २०७७ साल माघ महिनाको ६ गतेको राशीफल

      १३ घण्टा अघि

      फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

      १ दिन अघि

      बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

      १ दिन अघि

      नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

      १ दिन अघि
    in
    आज: २०७७ माघ ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको तस्विर सामाजिक संजालमा भाइरल

  • बुटवल दैनिक
  • २०७७ पौष २२, बुधबार (१ हफ्ता अघि)
  • ४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर
    काठमाडौं- इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको एक तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । भारतको आन्ध्र प्रदेशमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेका हुन् । आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन्। आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्वजनिक गरिएको छ। त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’ भाइरल तस्विर भएपछि बाबु छोरीको मुक्त कण्ठले प्रशंसा गरिएको छ । आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दरले बताएका छन् ।

    डीएसपी छोरीलाई इन्स्पेक्टर पिताको सेल्यूट, प्रत्येक अभिभावकले आफ्नो सन्तान आफूभन्दा अधिक उन्नति गरेको हेर्न चाहन्छ, यस्ता अनेकौं घट्नाहरु हामीले विभिन्न सामाजिक संजाल अनि पत्रपत्रिकाहरुमा पड्दै आइरहेका छौ। वर्दी लगाएका पिताको लागि सबैभन्दा खुशीको क्षण त्यो हुन्छ जब उनको छोरो- छोरी उनिभन्दा पनि ठूलो अफिसर बनेर उनको अघि आउँछ अनि उनले सेल्यूट दिनुपर्छ।

    आन्ध्र प्रदेशको तिरुपतिमा तैनाथ इन्स्पेक्टर श्याम सुन्दरसँग पनि यस्तै घटना घट्यो।।।
    आन्ध्र प्रदेश राज्यको तिरुपतिमा तैनाथ इन्स्पेक्टर श्याम सुन्दरले आफ्नो छोरीलाई सेल्युट दिएका फोटोहरु विभिन्न सामाजिक सन्जालहरुमा भाइरल बनेको छ। गुन्टूरमा तैनाथ उनको डीएसपी छोरी जे•सी• प्रशान्ति अधिकारीको युनिफर्म लगाई उनको अघि आए लगत्तै उनले छोरीलाई सेल्युट दिए।बाबु छोरीको सेल्यूट दिएको फोटोहरु अहिलेघरी सामाजिक सन्जालहरुमा भाइरल बनेको छ।

    डिएसपी प्रशान्तिकी पिता श्याम सुन्दर तिरुपति पुलिस ट्रेनिङ्ग स्कूलमा सर्किल इन्स्पेक्टर(सिआई)को पदमा कार्यारत छन्। गुन्टूरमा तैनाथ श्याम सुन्दरको छोरी डीएसपी बेटी प्रशांति अफसरको युनिफर्ममा उनको अघी आइपुग्दामा गर्वले उनको छाती चौडा भए , उनले आफ्नो छोरीलाई सेल्यूट दिए। यो सबै घटना केमरामा कैद भयो अनि उक्त क्षणको फोटोहरु अहिलेघरी सामाजिक सन्जालहरुमा भाइरल बनेको छ।

    रेणु दाहाललाई गालि गर्नेलाई एकपटक चितवन आएर विकास हेर्न आग्रह
    राजा होइन कुलमान जस्ता क्षमतावान मान्छे ल्याउनु पर्छ : स्वागत नेपाल
    बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश : डा. बाबुराम भट्टराई
    चिनियाँ राजदूत यान्छीले गाइन् रेशम फिरिरि…
    प्रतिक्रिया दिनुहोस्

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसमा नया कार्य समिति चयन

    करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

    सुन्दर जीवनको १० मनछुने भनाईहरु

    मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

    मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो

    पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

    समाचार

    हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसमा नया कार्य समिति चयन

    करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

    सुन्दर जीवनको १० मनछुने भनाईहरु

    मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

    बुटवल दैनिक बिशेष

    तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

    अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९४ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३० पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८५ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३७५ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३५७ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९८ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑