• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      ३ मिनेट अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      २७ मिनेट अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      ३७ मिनेट अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      १ घण्टा अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      ४ घण्टा अघि

      सुनचाँदीको भाउ सामान्य घट्यो

      ४ घण्टा अघि

      २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

      ४ घण्टा अघि

      लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

      ५ घण्टा अघि

      सबै सकिएपछि फेक न्युजको सहारा लिँदै प्रधानमन्त्री ओली

      ६ घण्टा अघि

      संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढदो : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी

      ७ घण्टा अघि

      रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

      ७ घण्टा अघि

      नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार ता.न.पा वडा नम्बर ६ विरोध प्रर्दशन

      २२ घण्टा अघि

      शुद्धोधन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न [फोटो फिचर]

      २२ घण्टा अघि

      शुद्धोधन गाउँपालिका सडक मानवमुक्त घोषणा र आठौं गाउँ सभा सम्पन्न 

      २२ घण्टा अघि

      संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

      २३ घण्टा अघि
    in
    आज: २०७७ माघ ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    नेपाल मै पहिलो ट्राम रेल तिलोत्तममा सञ्चालन गरिदै,रिंगरोडसंगै रेल घुम्ने

  • बुटवल दैनिक
  • २०७७ पौष २१, मंगलबार (२ हफ्ता अघि)
  • ४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर
    तिलोत्तमा । पव्लिकको लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन गरिदै छ । नगरपालिका भित्रको ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालनका लागि तयारी गरिएको हो । आइतबार तिलोत्तमा नगरपालिका चक्रपथ ट्राम रेल्वेको डिपीआर उद्घाटन गरिएको छ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीद्वारा ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालन गरिने योजना बनाएको छ ।
    ट्राम रेल्वेको डिपीआर उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बनसुदेव घिमिरेले पव्लिक शेयरमा सञ्चालन हुने रेलका लागि नगरपालिकाले सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो । रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपानलिका तयार रहेको बताउंदै नगरप्रमुख घिमिरेल भन्नु भयो– पब्लिक शेयरका कारण रेल्वे तोकिएकै समयमा सम्पन्न हुने र रेल सञ्चालन हुनेछ । दुइ वर्ष भित्र योगिकुटीदेखि रोहिणी नदीको जलासयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने बताउनुभयो ।
    कृषि र पर्यकटीय हिसावमा रेल महत्वपूर्ण बन्ने उल्लेख गर्दै नागरिकले सेवा पाउने बताउनुभयो । तिलोत्तमा पव्लिक रेल्वे कम्पनीका प्रबन्धक तथा नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भने अनुसार रेल्वे बनाएर रेल सञ्चालन गरिने बताउनुभयो । रेल सञ्चालन भएपछि सडकमा कुनै अबरोध नहुने र कोलाहाल पनि नहुने र वातावरणका कुनै असर नपर्ने जानकारी गराउनुभयो । ट्राम पर्यटकीय रेल भएकाले मानव बस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हुंदा बे्रक लगाएर पनि यो रेल रोक्न सकिने बताउनुभयो ।
    रेल सञ्चालनका लागि बाटो, पैसा र रेल कहांबाट ल्याउने भन्ने प्रमुख समस्या भएपनि तिलोत्तमाका लागि कुनै समस्या नहुने दावी गर्नुभयो । तिलोत्तमा नगरपालिका २ का वडाध्यक्ष दधिराम गौतम, तिलोत्तमा पप्लिक रेल्वे कम्पनी लिमिटेडका उपाध्यक्ष हरि तिवारीले रेल सञ्चालनमा सबैको सहयोग र सल्लाह आवश्यक पर्नेमा जोड दिनुभयो । रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता र डिल्लीनारायण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
    मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि दाङले रेल्वे निर्माणको ठेक्का पाएको छ । अबको ७,८ महिना भित्र डिपीआर सम्पन्न हुने बताईएको छ । प्रारम्भिक सर्वेक्षण गरी सकिएको रेल्वे निर्माण गरी रेल सञ्चालका अनुमानित ६,७ अर्व बजेट लाग्ने रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी गराउनुभएको छ । ५२ किलो मिटरको दुरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेशन बनाइने छ । आजसम्म ५ सय ५ जना पब्लिकको शेयर रहेको र आर्थिक कमी हुने भएकाले केही दिनका लागि पब्लिकका लागि शेयर खुल्ला गरिएको सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी गराउनुभयो । प्रति व्याक्ति १ लाखको शेयरका लागि तत्काल २५ हजार र केही दिनपछि शेयर पुरा गर्नुपर्ने प्रावधान छ । ट्राम रेल सञ्चालन तिलोत्तममा पहिलो रेल हो ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

    सुनचाँदीको भाउ सामान्य घट्यो

    समाचार

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    बुटवल दैनिक बिशेष

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

    संसद विघटनको विरोधमा कांग्रेसले आज ६ हजार ७४३ वडाहरुमा प्रदर्शन गर्दै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९९ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३४ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३६६ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०२ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑